बेलायतले एउटा चुनौती पार गर्यो

-शशी पौडेल जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो ।… Continue reading