बिश्वमा खाद्य संकट

– शशी पौडेल संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार हरेक बर्ष  खाद्य वस्तु महंगिने गरेको छ । खाद्य वस्तुको महंगाईले खास गरी संसारका गरिब परिवारहरुलाई असर पारिरहेको छ । खाद्य वस्तुहरु मध्ये खास गरी गहु“, मकै, दुग्ध उत्पादन, माछा, मासु र चिनी जस्ता कुराहरुको मूल्य १९९० यताको इतिहासमै सव भन्दा मह“गो भएको… Continue reading

नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

– शशी पौडेल संसार भरीकै कम्यूनिष्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने टुट, फुट, ताना तान र चिरा चिरा भएको देखिन्छ । अझ अविकशित मुलुक जहा औद्योगिक क्रान्ति भइसकेको छैन, त्यहाको अवस्था झन नाजुक छ । औद्योगिक विकासमा कदम चालिसकेका मुलुकहरुमा पनि कम्यूनिष्ट आन्दोलन आफ्नो रफ्तारमा विकास हुन सकेन । यसका… Continue reading

आखिर कुरा केहो त ?

– शशी पौडेल २०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई… Continue reading

कम्पास कन्फरेन्स

– शशी पौडेल “ल्बु लेवर” का मुख्य चिन्तक माउरिश ग्लासमानले गत बर्ष एक भव्य कम्पास कनफरेन्सका लागि वातावरण तयार पारी दिए । उक्त कम्पास कन्फरेन्समा झण्डै एकसय बुद्धिजिवी एंव मजदुर नेताहरुले भाग लिएका थिए । राजनैतिक चिन्तकहरुले भाग लिए । कन्फरेन्समा भैरहेको बेला लाग्थ्यो बेलायतमा अब केही परिवर्तन हुने छ… Continue reading

आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल ‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ? उक्त प्रश्न गत… Continue reading

एड मिलिल्याण्डलाई खुला पत्र

– शशी पौडेल लेबर पार्टीको महाअधिवेशनबाट पार्टी नेताको पदमा विजयी भएकोमा बधाई । पार्टी नेताको उम्मेदवारको रुपमा प्रचारप्रसार क्रममा तिमीले आफुलाई परिवर्तनको उम्मेद्वार भनेर घोषणा ग¥यौं । तिमीले नया“ लेबर पार्टी अब नया“ पुस्ताले जिम्मा लिइएको छ भन्यौं । त्यतीबेला लाग्यो, कुरा ठिकै ग¥यौं होला परिवर्तन हुन्छकी भन्ने आशा हर… Continue reading

यो मैले मेरो मनमै राख्ने कुरा हो

-शशी पौडेल काम गर्ने दौरानमा कमी कमजोरीहरु हुनु कसैको लागि पनि कुनै अस्वाभाविक कुरा होईन । तर कहिलेकाहीँ नीति, नियम र कानुनको पूर्ण अवलम्वन गर्दै इमान्दारीपूर्वक काम गर्दा पनि पाइने अनायसको अपजसले मन कुडिएर आउँदो रहेछ । उक्त कुरा चार बर्षदेखि बेलायतमा नेपालको तर्फबाट कुटनीतिक नियोगमा उप नियोग प्रमुख अर्थात… Continue reading

डायमण्ड जुबलीको पार्टी सुरु

बेलायती रानीको राज्याभिषेकको डायमण्ड जुबलीका बेला अर्थात यो सप्ताहअन्त झण्डै एक बिलियन पौण्ड बराबरको खाना, प्यय पदार्थ र रंगीचंगी बनाउने डेकोरेशनका सामानहरु बिक्रिहुने बताइएको छ । लण्डनका दशहजार सडकहरुमा मनाइने डायमण्ड जुबलीमा ब्यपारीहरुका खाध्यान्न गोदाम, प्यय पदार्थका गोदाम रित्तिने मात्र नभै  डेकोरेशनका सामान उत्पादन गर्नेहरुका लागि पनि भ्याइ नभ्याइ भएको… Continue reading