फल्कलैण्ड टापु टेन्सन

– शशी पौडेल  फल्कलैण्ड टापु अब कसको हुने भन्ने प्रश्न बिश्वका राजनैतिक पण्डितहरुबीच बहस हुन थालेको छ । मुलुक  भित्रको आर्थिक अवस्था कमजोर भएर लरखराएको बेला  हिं¨ सकिए पनि हिं¨ बांधेको टालोमा गन्ध नहराएझै वेलायती साम्रज्यको ध¨ध¨ी अझै मेटिएको छैन । कुनै वेला एक चौथाइ विश्वको एक छत्र राज्य गरेको वेलायतले… Continue reading

समाजबादका बिरुद्ध पुनराबृत्तिबाद

– शशी पौडेल प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था , शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर… Continue reading

पर्खाल त निहुं मात्र थियो

शशी पौडेल वर्लिनको पर्खाल ९ नोवेम्वर१९८९का राति भत्काइएको हो । पर्खालको विरोधमा वा पूर्व जर्मनीलाई पश्चिमसंग मिलाउने उद्देश्यले अक्टोवर १९८९ वाट नै आन्दोलन शुरु भएको थियो । र यस निम्ति पूर्व वर्लिन र पश्चिम वर्लिनका त्यतिवेलाका मेयरहरु बीच कुराकानी भए पछि र जनदवावका कारणले पूर्व जर्मनीका तत्कालिन चान्सलर एरिक होकरले… Continue reading

आतंकले जन्माएका प्रश्नहरू

– शशी पौडेल यो लेख मैले डिसम्बरको पहिलो हप्ता २००८ सालमा लेखेको हूँ । यो आतंकको योजनाकार मध्यको एकजना ब्यक्ति अहिले आएर बल्ल पक्राउ परेकाले सान्दर्भिक हुने लागेर यहाँ पुनः प्रकाशित गरेको छु । छिमेकी मुलुक भारतको वित्तीय शहर मुम्बईमा गत साता भिषण आतंककारी हमला भएको छ । हमलामा झन्डै… Continue reading

प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास

— शशी पौडेल “हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे, परसियन अर्थात फारसीहरुले राज्य गरे, इसाइका युद्धनायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इसरायलीहरु पनि यहाँका हैनन् भने कुराको इतिहाँस र भूगोल साक्षी छ ।” हमास पार्टीको घोषणापत्रबाट । यदि उक्त घोषणापत्रलाइ ध्यान दिएर… Continue reading

ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

– शशी पौडेल ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो । ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल… Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

– शशी पौडेल “विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी… Continue reading

पू“जीवाद संकटको भूमरीमा फस्ने

शशी पौडेल दक्षिण अफ्रिकाको जोहानेशवर्गमा डेढ बर्ष अघि सम्पन्न उच्चस्तरिय सम्मेलनले एक महत्वपूर्ण घोषणा–पत्र जारी गरेको थियो । “पू“जीवाद भित्र प्रकृयागत ढंगवाट समस्याहरु उत्पन्न हुदै गइरहेको यस अवस्थामा विश्व वामपंथी आन्दोलन र स्वतन्त्र एंव सार्वभौम राष्ट्रहरुको दायित्व एंव कार्यभार” विषयमा आयोजित सम्मेलनमा नेपालका तर्फवाट नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक… Continue reading