गेँडी

  अ.ने.सा.स.को मोहले आफुलाई पनि केही हदसम्म तानेको थियो र परदेशको ब्यस्ततामा पनि यस्को सेवामा लाग्ने अभिप्रायले आजीवन सदस्य बनियो र लेखनमा अझ लागि परियो तर अब अ.ने.सा.स.ले त टुहुरा नै पार्ला जस्तो छाँट छ त ! त्यही पिरमा केही गेँडीको श्रीजना गरेँ । मैले भावनामा उतारे जस्तै अ.ने.सा.स पक्कै… Continue reading

ज्ञान र सामाजिक ब्यवहार

  – शशी पौडेल कार्ल माक्र्सदेखि पहिलेका भौतिकवादीहरुले ज्ञानलाई इतिहासको विकास र सामाजिक ब्यवहारदेखि छुट्टै राखेर हेरे, त्यसैले उनीहरुले उत्पादन र वर्ग संघर्षमा ज्ञानलाई बुझ्न सकेनन् । कार्ल माक्र्सले यी सबै समस्यालाई ब्यवहारिकरुपले विश्लेषण गरे । आज बिश्वभरका मानवजातीले यही वाटोमा हिडेर नै आफ्ना समस्याहरु बुझ्न सकेका छन् । चाहे… Continue reading

राजतन्त्र अझै मरेको छैन रे

– शशी पौडेल लगभग तीन बर्ष अघि पूर्व राजा ज्ञानेन्दको् “राजतन्त्र अझै मरेको छैन” भन्ने आसयको अभिब्यक्तिले नेपाली राजनीतिमा चर्चाको बिषय बन्यो । त्यति बेलाका प्रधानमन्त्री देखि विपक्षी दलका बाबुराम भट्टराई सम्मले यसवारे आपत्ती जनाए । अहिले बाबुराम भट्टराइ प्रधानमन्त्री छन् । पूर्व राजा ज्ञानेन्द्रले अहिले देशलाइ म चाहिए आउन… Continue reading

लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

– शशी पौडेल लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक… Continue reading

परिचय खोज्दै बिदेशमा नयाँ पुस्ता

–शशी पौडेल बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा सताब्दी पहिले देखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपी नेपाल, भारत र बेलायतवीच सम्पन्न त्रिपक्षीय सन्धी पश्चात दुईसय बर्ष अघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा… Continue reading

गजल: अब सम्झौताको आग्रह

 आचार्य प्रभा  सबै अँट्ने अ.ने.सा.स.सङ्लो थलो पारे हुन्छ स्वार्थ पाल्ने लेखकलाई लेखनबाटै झारे हुन्छ । लेखक त सरस्वतीको शिष्यरूप मानिन्छन् सरस्वतीले त्यो भक्तलाइे साहित्यमै खारे हुन्छ ।

एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

शशी पौडेल एनेकपा माओवादीले १२ बँुदे सम्झौतामा सही गरेर जंगल छाडेपछि नेकपा एमालेसामू तीनवटा प्रश्नहरु तेर्सिए । प्रथम, भविश्यमा नेकपा माओबादीसँग नजिक भएर जाने । द्वितीय, नेपाली काग्रेससँग मिलरे जाने वा तेश्रो दुवैसँग बरावर सम्बन्ध राख्ने । तर नेकपा एमाले ९ महिने सत्ताको आहालको स्वाद चाखिसकेकाले आफ्ना जिम्मेवारी र राजनैतिक… Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि… Continue reading