आन्दोलन हाँक्न अनुभव चाहिन्छ

-शशी पौडेल दुई दशक भन्दा बढि समय युरोपको बसाइमा मेरा सबभन्दा दुःखका दिन भनेको क्रिसमसको बेलामा हुने गर्दछ । हेरक बर्ष जव क्रिसमसको बेला आइपुग्छ तव मेरो दिमागलाई फुकेर खाली गराएको महसुस हुने गर्दछ । आवश्यकता भन्दा बढि महंगा खाना परिकार र सस्ता अल्कोहलका बोतलले मात्र सताउने नभै यो बेलामा… Continue reading

मधेशी दलहरू आफ्ना जनता र मुद्दाप्रति इमान्दार छैनन्

—मधेशमा मधेशी जनताको नाममा खुलेको पार्टी साँच्चै मधेशी जनताप्रति इमान्दार छैन । —सबैले एजेन्डाहरू छोडे, कुर्सीकै लागि पार्टीहरू फोड्दै गएका छन् । —त्यसैले ती पार्टीहरूले मधेशी जनताको मुक्ति गर्नेछन् भन्ने मलाई लाग्दैन । हेर्नुहास् मधेशवाणीबाट लिइएको मातृका प्रसाद यादव, संयोजक, नेकपा माओवादीसंगको अन्तवार्ताको सम्पादित अंश ।

मोटा प्रहरीहरुलाइ कार्बाही हुने

काठमाण्डौबाट प्रकाशित हुने सौर्य दैनिकले तौल एवं पेट ठुलो भएका प्रहरीहरुलाइ एक महिना भित्र तौल एवं पेट घटाउन प्रहरी प्रधान कार्यालयले निर्देशन जारी गरेको कुरा लेखेको छ  । निर्देशनमा कति तौल घटाउनु पर्ने हो भन्ने कुरा प्रश्ट तोकिएको भने छैन । उनीहरूले एक महिनाभित्र तौल नघटाए आन्तरिक कारबाही खेप्नु पर्नेछ ।… Continue reading

१५ नोभेम्बरको निर्बाचनले सिकाएको पाठ

— शशी पौडेल “मैले सुरु देखिनै भन्दै आइरहेको थिएं कि यो शिट टोरीको मार्जिनल शिट हो । यो लेबर पार्टीको सुरक्षित शिट होइन । यो त झनै लेबरको शिट नै होइन । यदि लेबरको शिट भैदिएको भए राम्रो हुने थियो । तर दुर्भाग्य त्यसो हुन सकेन । जनताले जे बोले त्यसलाइ… Continue reading

मानिस मन बचन र कर्मले बिदेशी हुन सक्तैन

—शशी पौडेल एनआरएन्को नेपाली नागरिकता खारेज गरी पाउं भनि प्रविणता वस्ती पोखरेलले सर्बोच्चमा उजुरी हाले पछि बिश्वभर छरिएर रहेका गैर आबासीय नेपालीहरुको कान ठाडो भएको छ । गैर आबासीय नेपालीहरुको संस्था गैर आबासीय नेपालीसंधको पनि यसप्रति ध्यानाकर्षण भएको बुझिएको छ । स्वभाबिकै पनि हो । मुद्धा नपर्नु थियो परिसके पछि… Continue reading

प्रधानाध्यापकको सम्मेलनले भन्योः अंग्रेजहरु अंग्रेजीमा कमजोर

—शशी पौडेल बेलायती समाज कहाँ पुगेर ठोकिने हो भन्ने कुराको सहजै अनुमान गर्न नसकिने भएको छ । बिसौं सताब्दीको मध्य सम्म बिश्वको एक तिहाइ भूभागमा साम्राज्य फैलाउन सफल बेलायती गोराहरुको अहिले आफ्नै मुलुकमा शैक्षिक दुर्गती हुन थालेको छ । दुर्गती पनि किन नहोस् ? यिनीहरुकै भाषामा भनिन्छ “ह्वाट गोज एराउण्ड… Continue reading

राजनीतिक संस्कार र पदम कुवर

सर्वथा अप्रत्याशित र स्तब्ध पार्ने घटना थियो, सार्वजनिक स्थलमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्नु, त्यो पनि आफ्नै दलका अन्य नेता र दर्जनौं कार्यकर्ताको उपस्थितिबीच । मंसिर १ गते त्यस्तो दु:साहस गर्ने व्यक्ति बाग्लुङनिवासी २६ वर्षीय पदम कुँवर हुन्, जो संयोगले विगतको माओवादी सशस्त्र द्वन्द्वकालमा सक्रिय रूपले संलग्न लडाकु परिवारका… Continue reading

माधवी हाडेओखरजस्तो

–मदनमणि दीक्षित मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी… Continue reading