किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

माधवप्रसाद घिमिरे सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण… Continue reading