मणिमुकुन्द उद्यानमा दश भिन्न थरकिा जनावर

बुटवलको मणिमुकुन्द उद्यान (फूलबारी) का संरक्षकहरुले घुम्न आउने पर्यटकलाई फरक खालको घरपालुवा जनावर बोकालाई देखाउने तयारी गरेको बताएका छन् । फरक प्रकृतिको बोकालाई उद्यानले नवलपरासीबाट ल्याएको हो । उद्यानको पशु संग्रहालयमा बोका थपिएपछि पर्यटकमा थप आकर्षण बढ्ने उद्यान समितिको बुझाइ छ । नौ महिना उमेर पुगेको उक्त बोकाका चार खुट्टाका खुर लामा… Continue reading

डाबर इन्डिया र श्री वैद्यनाथले अझै औषधि फिर्ता गरेका छैनन्

औषधिको नाममा ब्याक्टेरिया बिक्री गर्ने बहुराष्ट्रिय भारतीय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले बजारमा पठाएका ब्याक्टेरियासहितको औषधि अझै फिर्ता गरेका छैनन् । औषधि व्यवस्था विभागले गरेको अनुगमनमा डाबर र वैद्यनाथका १० थरीका आयुर्वेदिक औषधिमा स्वास्थ्यलाई असर गर्ने ब्याक्टेरीया फेला परेको थियो ।

दाउरा बेचेर घरखर्च

 भाले बास्यो कि उज्यालो हुन नपाउँदै उजेली थापा हातमा हँसिया र डोरी लिएर जगंलतिर दौडिन्छिन् । उनि आफ्नो घरमा खाना पकाउनलाई जंगलमा दाउरा लिन भने गएकी होइनन्, सौख पनि थिएन उनलाई ।

यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह

 पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति डा. रामवरण यादव दुवैले यो साता अकबरे खुर्सानी रोपेका छन् । आफैंले दिनहुं पानी हाल्ने गरी गमलामा अकबरे खुर्सानी रोप्ने यो अभियानमा पूर्वराजा र राष्ट्रपति मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह, नयां माओवादी नेता मोहन वैद्य र एमालेका पीरा नेता केपी… Continue reading

सही साथी ती हुन् जसले दुःखमा पनि साथ दिन्छन्

—शशी पौडेल “शशी तिमीहरु अहिले आउन सकेनौ भने पनि हाम्रो मित्रता सदाका लागि रहिरहने छ । जीवन प्रयन्त र सात जन्मका लागि । तर यदि सम्भव भयो भने तिमीहरुको अनुहार मात्र देख्न पाँए भने अत्यन्त खुसी हुने छु ।” तीस अगस्त बिहिबार साढे दश बजे राती एक अधबैसे महिला जसले… Continue reading

अनेसासका साथीहरुलाइ अझ लड्ने आग्रह

– शशी पौडेल लगभग चार पाँच बर्ष अगाडीको कुरा हो, एक जना अपरिचित ब्यक्तिको टेलिफोन आयो । मैले आफ्नो तर्फबाट चिनिन नी भनेर प्रश्न गरें । उनले भने हो दाइ तपाइले मलाइ चिन्नुहुन्न हामी कहिल्यै भेट भएका छैनौ , हामीले कहिल्यै एक आपसमा कुराकानी गरेका पनि छैनौं ।  तर पनि… Continue reading

मान्छे

– शशी पौडेल हा“स्न सक्छ मान्छे रुन सक्छ मान्छे ह“साउन र रुवाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो । सतहमा हिड्ने हो मान्छे उकाली ओरालीमा कुद्ने हो मान्छे भ¥याङ चढन र चढाउन सक्छ मान्छे त्यसैले त उ मान्छे हो ।

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै… Continue reading