नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ? नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२… Continue reading

“ओलम्पिकले मलाई के दिन्छ ?”

केही दिन अघि बीबीसी तीनले स्वतन्त्र रुपमा आफुलाइ भन्न मनलागेको कुरा प्रश्ट भन्न पाउने गरी एउटा कार्यक्रम चलाएको थियो । उक्त कार्यक्रममा खास गरी “ओलम्पिकले मलाइ के दिन्छ ?” भन्ने मुख्य प्रश्न थियो । यो प्रश्न मेरो मनमा धेरै पहिले उठेको हो । जव मैले ओलम्पिकको छोटकरीमा जानकारी लेख्ने निधो गरें,… Continue reading

युरोपको अन्तिम घर हेर्न चुक्न नहुने

लण्डन ओलम्पिकले ब्यस्त थियो, स्कूलहरु पनि बन्द भएकाले त्यति ब्यस्तता थिएन, कतै घुम्न जाने योजना पनि बन्न सकेको थिएन । एउटा सानो बैठक सकेर घर आइपुग्दा बर्षभरी काम गरेर थाकेको महसुष हुनु अस्वाभाबिक थिएन । छोराहरुले पनि एक दुइ दिनकालागि कतै बाहिर जाने बिचार भए हामी घरै बस्छौं भन्ने संकेत… Continue reading

रेमिट्यन्स भित्रियो, सामाजिक विखण्डन पनि

– शशी पौडेल मानव सभ्यताको सुरुदेखिनै मानव जाती एक ठाउ“बाट अर्काे ठाउ“मा कामको खोजीमा जाने, वसाई सर्ने प्रचलन रहदै आएको छ । भगवानको पालामा पनि स्वयं भगवानहरु एक ठाउ“बाट अर्को ठाउ“ वसाई सरेको पौराणिक कथा पढ्न पाईन्छ । जस्तै शिवजी ल्शेसमसान्त जंगलमा गै मृगको रुप धारण गरेर बसेको अथवा उनै… Continue reading

ओलम्पिक खेल कहाँबाट कसरी सुरु भयो ?

– शशी पौडेल ओलम्पिक खेल अन्तरराष्ट्रिय स्तरमा आयोजना गरिने बिभिन्न खेलहरुको प्रतियोगिता हो । आधुनिक ओलम्पिक खेलको सुरुवात ग्रिसको आथेनमा सन १८९६मा गरिएको थियो । ओलम्पिक खेल प्रतेक चारवर्षमा हुने गर्दछ । यस अघि सन २००८ सालमा चिनको बेजिङ्गमा आयोजना गरिएको थियो । यस वर्ष अर्थात २०१२ सालको ओलम्पिक खेल… Continue reading

पूर्व प्रधान मन्त्री गोर्डोन ब्राउन

– शशी पौडेल “विश्वमा दोस्रो महत्वपूर्ण पेशावाट राजिनामा गरेर आज म पती र वावु हुन चाहेको छु । ” उक्त वाक्य वेलायतका पूर्व प्रधानमन्त्री गोर्डन व्राउनले प्रधानमन्त्री पदवाट राजीनामा दिदा जनताको नाममा दिएको सन्देशमा वताएका हुन । व्राउन गत २००७ मा प्रधानमन्त्री वनेका हु्ंन् । वच्चैवाट असाध्य चलाख एवं वुद्धिमानी… Continue reading

बारोनेश वार्सी र बासबसेको भाडा

—शशी पौडेल कन्जरभेटिभ पार्टीकी सहअध्यक्ष भ्रष्टाचारमा मुछिएकी छिन् । २००९ सालमा दैनिक टेलिग्राफले पार्टी नेताहरू एवं. सांसद सदस्यहरूले संसदको आर्थिक नियमावलीको गलत व्याख्या गरी खर्च असुल्ने गरेको कुरा प्रकाशमा ल्याएपछि दर्जनौं सांसद अनियमित ढंगले सरकारबाट रकम लिने गरेको आरोपमा मुछिएका थिए । तीमध्ये कतिपय लेबर पार्टीका थिए भने धेरैजसो कन्जरभेटिभ… Continue reading

डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो ।… Continue reading