प्रधानाध्यापकको सम्मेलनले भन्योः अंग्रेजहरु अंग्रेजीमा कमजोर

—शशी पौडेल बेलायती समाज कहाँ पुगेर ठोकिने हो भन्ने कुराको सहजै अनुमान गर्न नसकिने भएको छ । बिसौं सताब्दीको मध्य सम्म बिश्वको एक तिहाइ भूभागमा साम्राज्य फैलाउन सफल बेलायती गोराहरुको अहिले आफ्नै मुलुकमा शैक्षिक दुर्गती हुन थालेको छ । दुर्गती पनि किन नहोस् ? यिनीहरुकै भाषामा भनिन्छ “ह्वाट गोज एराउण्ड… Continue reading

एकाउन्टेन्टहरु ब्याबसायीहरुका सहयोगी हुन्

मानिस संसारको जुन सुकै कुनामा गएर बसे पनि त्यो मुलुकको नियम र कानुनलाइ पालना गर्नु पर्दछ । चाहे बन्द ब्यापारमा होस् चाहे जागीर खाने सवालमै किन नहोस् ? हरेक मुलुकका आ आफ्ना मुल्य, मान्यताहरु र नियम कानुनहरु  हुन्छन् । ती मूल्य, मान्यता, नियम र कानूनको परिधी भित्र सबैजना बस्नु पर्दछ… Continue reading

बेलायतमा बाबुबिनाको “आदिम साम्यबाद”

—शशी पौडेल समाज र टेक्नोलजिको जति जति बिकाश हुदै जान्छ, त्यति त्यति त्यसको बिपरित बिकृतिहरुको पनि बिकाश हुदै गइरहेको छ । समाजमा एक संयुक्त परिवारबाट छुट्टी भिन्न भएर अलग अलग हुने प्रकृया त समाज बिकाशक्रमसंगै बिकशित हुदै आइरहेको हो । कार्ल माक्र्सले समाज बिकाशको ब्याख्या गर्ने क्रममा आदिम साम्यबादी अवस्थाको… Continue reading

के बेलायतलाइ राजनैतिक बिकल्प चाहिएको हो ?

शशी पौडेल गत सेप्टेम्बर र अक्टोबर महिना बेलायतका ठुला राजनैतिक पार्टीहरु आ आफ्ना बार्षिक सम्मेलनमा ब्यस्त रहे । मिलीजुली सरकारमा रहेका कन्जरभेटिभ पार्टी र लिब डेमबीच समेत केही मत भिन्नता देखिए भने बिपक्षीदल लेबर पार्टीसंग त यसै पनि राजनैतिक, आर्थिक र सैद्यान्तिक बिषमता रहेकै थियो । जे होस् उनिहरुका बार्षिक… Continue reading

जायज आन्दोलन

– शशी पौडेल वेलायतको प्राकृतिक वातावरण जति जति चिसिदै गएको छ त्यति त्यति यहा“को राजनैतिक वातावरण भने तातेको छ । लगभग तीन हप्तादेखि विद्यार्थी, शिक्षक एवं मजदूरहरु सांगठनिक रुपमा निरन्तर आन्दोलनमा छन् । सरकारले उनीहरुको आन्दोलनलाई सुनिरहेको छैन । यो आन्दोलन विद्रोहमा परिणत हुने हो कि भन्ने चिन्तामा भने सरकार… Continue reading

महासंघ लोकपृय हुदै

-अनु उप्रेती बेलायत स्थित नेपाली सँघ सँस्थाहरुको महासँघ निर्माणका लागि गठित नेपाली सँघ सँस्था समन्वय परिषद यू के मा थप सँस्थाहरुको समर्थन र सहभागिता वढेको छ। स्थानिय acton  स्थित ABI College  मा बसेको कार्यसमितिको बैठकले कार्यगत बिषयहरुमा समिक्षा र छलफल गर्दै कार्यसमितिमा थप सदस्यहरु मनोनयन गरेको छ। जसअनुसार कोमल प्रसाद श्रेष्ठ मल्ल, एल… Continue reading

बेलायत र अमेरिकाको सेंखी झर्दै

केही महिना देखि प्रकाशन एवं वाक स्वतन्त्रता माथि चोर औला ठड्याउदै आएका बेलायती र अमेरिकी साम्राज्यबादीहरुको सेंखी झरेको छ । विकीलिक्सका संस्थापक जुलियन असन्जालाइ विकीलिक्स मार्फत सिआइएको गोप्य योजना र कागजात प्रकाशित गरेपछि उनको विकीलिक्स ह्याकिङ्ग गरि बन्द गराइएको थियो । त्यसको केही समय पछि स्वीडेनका दुइ युबतीहरुले जुलियनले उनिहरुमाथी… Continue reading

एभी हुदैनको अर्थ समानुपातिक पनि हुदैन भन्ने होइन

शशी पौडेल गत बर्ष ५ मे का दिन सम्पन्न जनमत संग्रहमा अल्टरनेटिभ भोटका निम्ति प्रचार गर्ने, वा यसको पक्षमा लेख्ने पत्रकार वा पक्षमा बोल्ने पंडितहरुलाई निराशा तुल्याएको थियो । यहा“ सम्म कि बेलायती संचार माध्यमले बेलायती निर्वाचन प्रणालीमा परिवर्तनको कुरा गर्नु अव एउटा पुस्ताका लागि अन्त्य भएको टिप्पणी गरेका थिए… Continue reading