संकटमा डेबिड क्यामरोन

प्र मं डेबिड क्यामरोन यतिखेर ठुलो संकटमा परेका छन् । एकातिर आफ्ना धनाढ्य मित्रहरु जसलाइ युरोपियन युनियनसंगको ब्यापार प्रति मायाँ मोह र लगाव छ र युरोपियन युनियनसंग सहकार्य हुने राजनैतिक बिकाश चाहन्छन् । अर्को तिर आफ्ना पार्टी भित्रका साथीहरु जसले उनलाइ १० डाउनिङ्ग स्ट्रिट सम्म धकेलेर पुर्याए, अति दक्षिणपन्थी वर्ग,… Continue reading

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् । उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो ।

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

आन्दोलन हाँक्न अनुभव चाहिन्छ

-शशी पौडेल दुई दशक भन्दा बढि समय युरोपको बसाइमा मेरा सबभन्दा दुःखका दिन भनेको क्रिसमसको बेलामा हुने गर्दछ । हेरक बर्ष जव क्रिसमसको बेला आइपुग्छ तव मेरो दिमागलाई फुकेर खाली गराएको महसुस हुने गर्दछ । आवश्यकता भन्दा बढि महंगा खाना परिकार र सस्ता अल्कोहलका बोतलले मात्र सताउने नभै यो बेलामा… Continue reading

१५ नोभेम्बरको निर्बाचनले सिकाएको पाठ

— शशी पौडेल “मैले सुरु देखिनै भन्दै आइरहेको थिएं कि यो शिट टोरीको मार्जिनल शिट हो । यो लेबर पार्टीको सुरक्षित शिट होइन । यो त झनै लेबरको शिट नै होइन । यदि लेबरको शिट भैदिएको भए राम्रो हुने थियो । तर दुर्भाग्य त्यसो हुन सकेन । जनताले जे बोले त्यसलाइ… Continue reading