डेबिड क्यामरोनको धम्की

प्रधानमन्त्री डेबिड क्यमरोनले लिबडेमको सहयोग बिनानै सरकार चलाउने धम्की दिएका छन् । यदि कन्जरभेटिभ पार्टीको तर्फबाट आएको बजेट कट्टा, युरोपियन युनियन एवं आप्रबास सम्बन्धी कार्यक्रमहरु प्रति उप प्रधानमन्त्रीले असहयोग गरेको खण्डमा एक्लै सरकार चलाउने बताएका छन् । गत शनिबारको डेलिमेलको एक रिपोर्ट अनुसार डेबिड क्यामरोनले बढी भन्दा बढी २०१५ साल… Continue reading

सभ्यताको हलचलको एउटा पाटो हो यति

—शशी पौडेल आज बेलायत स्थित यती नेपाली एशोसियसनले आफ्नो स्वर्ण जयन्ती मनाउदै छ । हुनत यो संस्थाले २०१० सालमै आफ्नो स्वर्ण जयन्ती मनाउनु पर्ने हो तर बिभिन्न कठिनाइका कारण संभव भएन । ढिलै भए पनि त्यो मौका जुरेको छ आज यतीलाइ । स्वर्ण जयन्तीमा म पनि निम्त्याइएको थिंए तर म… Continue reading

कन—डेमको सयौं शीट गुम्ने ?

—शशी पौडेल भोली बिहिबार हुन गैरहेको स्थानीय निर्वाचनमा यदि युके इन्डिपेण्डेण्ट पार्टीले बलियो स्थान प्राप्त गर्यो भने प्रधानमंत्री डेबिड क्यामरोनलाइ राजनैतिक र मानशिक दुबै दवाव पर्ने छ । कन्जरभेटिभ पार्टीका वरिष्ट सदस्यहरुका अनुसार प्रधानमंत्री डेबिड क्यामरोनका बिगतका कतिपय गैर राजनैतिक निर्णयका कारण बेलायती जनता असन्तुष्ट रहेका छन् । डेबिड क्यामरोनसंगको… Continue reading

समाजबादको भुतले तर्सीएकि मार्गरेट

—शशी पौडेल बेलायतकि प्रथम महिला प्रधान मन्त्री, बेलायती राजनितीमा अहिले सम्म सवभन्दा प्रभावशाली मानिएकि मात्र होइन बेलायतको राजनिती एवं समाज बिभाजन गराएर लामो समय सम्म राज्य गर्न सफल श्रीमती मार्गरेट थ्याचरको हालै मृत्यु भएको छ । “मार्गरेट थ्याचरको मृत्युको खबरले म मर्माहत भएको छु । उनको मृत्युले बेलायतको उच्च प्रधान… Continue reading

क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए । प्रधानमन्त्री डेभिड क्यामरोनले… Continue reading

प्रधानमन्त्री क्यामरोनको पासा

—शशी पौडेल प्रधान मन्त्री डेबिड क्यामरोनले आगामी आम निर्वाचन २०१५ मा युके इन्डिपेन्डेन्ट पार्टीको भोट तानेर टोरी पार्टीको भाग्य खुलाउने प्रयास स्वरुप युरोपियन युनियन बारेको आफ्नो नीतिलाइ अहिले अलग्गै ढंगले प्रस्तुत गरेका छन् । जवकि कन डेम सरकारले बेलायत युरोपियन युनियन भित्र सदस्य भैरहने कि अलग्गिने भन्ने बारे जनमत संग्रह… Continue reading

बेलायतमा शैक्षिक योग्यताका साथै पेशागत तालिमको पनि जरुरी

शिक्षा, क्यारियर र अपर्चुनिटीका बारेमा कुरा गर्दा बेलायत लगायत बिकशित मुलुकहरुमा सहजै थुप्रै अपर्चुनिटीहरु पाइन्छ भन्ने प्रायः सुनिने गर्दछ । साथै फलानाले आफ्ना शैक्षिक योग्यताका प्रमाण पत्र काखीमा च्यापेर हिन्दा हैरान भएछ अनि कही काम नपाए पछि उ बिदेशियो रे भन्ने पनि सुनिन्छ । यसरी केही आफ्नो मुलुकमा कुनै कामको… Continue reading