बिभाजित मनोबिज्ञान: चोक्टा खान कस्सिएकी बुढी ……….

बिगत १०३ बर्ष अघि १ अगस्तका दिन पहिलो बिश्वयुद्ध छेडियो भने १९३९ सेप्टेम्बरमा पोल्याण्डमाथि आक्रमण गरेर दोश्रो बिश्वयुद्ध शुरु गरेका थिए । अंकगणितीय हिसावले पहिलो युद्धको अन्य भएको एक सताब्दी पुरा हुन लागेको छ भने दोश्रो चाँही सत्तरी बर्ष पार गर्न लागेको छ । यी दुइ युद्धहरुले बिश्वमा कैयौं पविर्तनहरु… Continue reading

फुटेको घैंटो जोड्न खोजे पनि

-शशी पौडेल नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक… Continue reading

बेलायतले एउटा चुनौती पार गर्यो

-शशी पौडेल जहाँ कृया हुन्छ त्यहाँ प्रतिकृया आउछ । यसैले होला भर्खरै सम्पन्न स्कटलैण्ड स्वतन्त्रताको सवालको जनमतसंग्रहबारे बिश्वब्यापी रुपमा प्रतिकृयाहरु आए । अठारौं, उन्नइसौं र बिशौं सताब्दीको अघिल्लो आधा भागसम्म बिश्वको एकचौथाइ भूभागमा राज्य गरेको बेलायत झण्डै आफैले फुटाएर सानो टुक्रा बनाएको बंगलादेश जत्रै सानो बन्ने अवस्था आएको थियो ।… Continue reading

पुटिन रोएको एक दृश्य

सर्व साधारण जनताको आँसुको मूल्य हुदैन । संसारमा करोडौं मानिस सत्ताधारीहरुले दिएको पिडाका कारण रोए, रोइरहेका छन्, लाखौं लिटर आँसु बगाए, बगाइरहेका छन् तर त्यसको मूल्य वा त्यसको लेखा जोखा भने कसैले गरेन । तर रसियन राष्ट्रपति ल्भादमिर पुटीन गत तीन सेप्टेम्बरका दिन रोएको दृश्य भने संसारभर देखाइयो ।