विवादित एनएचएस रिर्फम

 – शशि पौडेल बेलायती वर्तमान सरकारका संशोधन नवीकरण एवं पुनः निर्माण गर्ने कार्यक्रमहरुमध्ये सबैभन्दा विवादित रहेको राष्ट्रिय स्वास्थ्य सेवाको संशोधन गर्ने प्रस्तावमाथि प्रधानमन्त्री डेविड क्यामरुनले अन्ततः टिप्पणी गरेका छन् । हुनत राष्ट्रिय स्वास्थ्य सेवालाई संशोधन गर्नुपर्छ भन्ने प्रस्ताव झण्डै २५ वर्षअघि पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरको पालादेखि आएको हो र लेडी थ्याचरले… Continue reading

बर्मामा लोकतान्त्रिक गणतन्त्रका निम्ति आन्दोलन

— शशी पौडेल लामो संघर्ष पछि वर्माकी नेतृ आङ्ग साङ् सुची अत्यधिक मतले संसदको निर्वाचनमा बिजयी भएकी छन् । यद्यपी उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी पाटीको संसदमा ठूलो मत हुने छैन किनकि उक्त निर्वाचन एक रिक्तस्थानको निर्वाचन थियो । त्यसैले उनले आफनो बिजय पश्चात आफना समर्थक एवं शुभ चिन्तक… Continue reading

६० बर्ष यताको ठूलो खाद्य संकट

शशी पौडेल अफ्रिकाका विभिन्न मुलुकहरुमा गत केही दिन देखि दर्जनौं वच्चाहरुको भोकमरीबाट मृत्यु भएको समाचार प्रकाशमा आएको छ । संयुक्त राष्ट्र संघका अनुसार अफ्रिकाका विभिन्न शरणार्थी क्याम्पमा खासगरी  बाल मृत्युदर बढेको जनाएको छ । लगभग एघार मिलियन महिला एंव पुरुषहरु अहिले विश्वका विभिन्न शरणार्थी क्याम्पमा पुग्नुपर्ने अवस्थामा रहेका छन् ।… Continue reading