कात्तिके दान

मात्तिएका कुकुरलाई मात्र होइन, माग्ने मान्छेलाई समेत कात्तिक फलिपाप हुने याम हो । कात्तिकमा गाउठाउ, सडकचोक र बजार भुक्ने र भट्याउनेले भरिभराउ हुन्छन् । तिहारको मौका छोपेर देउसेभैलो भट्याउने सिजन यही भएकाले झोलीतुम्ला बोकेर घरघर चाहार्ने धेरै भेटिन्छन् यो बेला । कुकुरलाई गल्ली चाहार्ने चटारो भन्दा पनि बढी हुन्छ, देउसीभैलोलाई… Continue reading

शर्मा मरणोपरान्त भ्रष्टाचारी

मृत्यु भएको साढे चार वर्षपछि पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधबार उनलाई भ्रष्टाचारीको बिल्ला भिराएको हो । शर्माले मन्त्रीपदमा रहदा २ करोड २७ लाख ७६ हजार ४ सय २४… Continue reading

पाठकहरुको प्रतिकृया पढेपछि

मलाइ प्रायजसो पाठक प्रतिकृया पढेपछि अरु लेख्ने उर्जा प्राप्त हुन्छ । अझ खास गरि पछिल्ला दिनहरुमा प्रकासित सामाग्रीहरुका बारेमा प्रिय पाठक बृन्दबाट आएका प्रतिकृयाहरु अझ उर्जाशील हुने गर्दछन् । किन भने पाठकहरुको धक नमानीकन मनमा लागेका कुराहरु लेखेर वा मौखिक प्रतिकृया दिने बानी छ । मेरै कतिपय लेखमा पनि पाठकबृन्दबाट… Continue reading

समाजसेवा कि भ्रम ? -सुमन पोख्रेल

गत हप्ता मैले सौर्य दैनिक,  अनलाइन खबर डट कम अनि मेरै ल्बगमा पनि  एन् आर एन र दिनबन्धु बारे केही कमि कमजोरी औल्याए पछि केही ब्यक्तिहरुले आफ्नो नाम र टेलीफोन नम्बर लुकाएर मलाइ टेलीफोन गरी धम्काउन थालेका छन् । हुनत मैले त्यसबारे अनुसन्धान गर्न निज ब्यक्तिको भ्वाइस रेकर्ड गरी नेशल… Continue reading

कंग्रेस (आई) को जरा हल्लिइसकेको छ – बाबा रामदेव

जसको कुनै सम्मान नै छैन उसको अपमान नै हुँदैन’ । ‘हामी हारेर होइन, जितेर जाँदै छौँ । ‘प्रधानमन्त्रीले अगस्त १५ को भाषणमा कालो सम्पत्तिबारे बोल्नुपर्छ, । उक्त कुरा योग गुरु राम देबले आफ्नो अनसन तोडेर रामलिला मैदान छोड्ने बेलामा ब्यक्त गरेका हुन् ।

साँच्ची भन्ने हो भने यी खेलाडी हिरोइन हुन्

सउदी अरबले पहिलो पटक ओलम्पीकमा भाग लिन दुइ महिला खेलाडीलाइ पठाएको थियो, उनिहरुलाइ राज्य स्तर र सामाजिक सतरमा नै सम्मान गरिनु पथ्र्यो तर त्यसो हुन सकेन । सम्मानको बदला उनिहरुले त्यहाँ अपमान खेपीरहेका छन् । एक समाचारका अनुसार ’ ओलम्पिकमा सहभागी भएलगत्तै ओलम्पीक दुइ महिला खेलाडीहरु   आलोचनाको पात्र बनेका छन्… Continue reading

राजकुमारको विवाहमा ३० अरब राष्ट्रिय घाटा हिरक उत्सबको हिसाब किताव आउन बाँकी

–शशी पौडेल राजकुमार विलियमको विवाहवाट राष्ट्रलाई ३० अरब स्टरलिङ्ग पौण्ड घाटा लागेको अर्थविदहरुले बताएका छन् । २०११ सालको २९ अप्रिल शुक्रवार राजकुमार विलियमको विवाहका कारण एक दिनका लागि राष्ट्रिय विदा घोषणा गरिएको थियो । त्यति वेला बेलायतका प्राय जसो उद्योग धन्दा झण्डै दुईहप्ताका लागि बन्द भएका थिए । लाखौं मजदुरहरुले… Continue reading

परिचय खोज्दै बिदेशमा नयाँ पुस्ता

–शशी पौडेल बेलायतमा एकलाखको हाराहारीमा नेपालीहरुको संख्या पुगेको छ । लगभग आधा सताब्दी पहिले देखि नेपालबाट कामका लागि बेलायत भित्रिने क्रम शुरु भए पनि नब्बेको दशकसम्म अत्यन्तै कम रहेको थियो । यद्यपी नेपाल, भारत र बेलायतवीच सम्पन्न त्रिपक्षीय सन्धी पश्चात दुईसय बर्ष अघि नेपालीहरु गोर्खा आर्मीको नामबाट पेशागत सैनिकका रुपमा… Continue reading