मिडियामा महिलाको उपस्थिति

-प्रियंका पाण्डे आज मिडियाको शक्तिलाई अस्वीकार गर्न मिल्दैन । मिडिया जनभावनालाई व्यक्त गर्ने सशक्त माध्यम हो । साथै मिडियाले वैश्विक दूरीलाई पनि कम गरेको छ । मिडियाको दुबै माध्यम इलेक्ट्रोनिक र प्रिन्टको आफ्नो खास प्रभाव छ । तर, अन्यक्षेत्र जस्तै मिडियामा पनि महिलाकर्मीहरु समक्ष विभिन्न चुनौतीहरू छन् । बिभिन्न चुनौतिका… Continue reading

प्रधानन्यायाधीस प्रस्तावका अन्तरनिहित पक्ष

– ईश्वर पोखरेल मुलुकमा जारी गत्यावरोधलाई अन्त्य गर्न अथवा विद्यमान राजनीतिक र संवैधानिक संकट समाधान गर्न पछिल्लो पटक बहालवाला प्रधानन्यायाधीसको नेतृत्वमा गैरपार्टी व्यक्तिहरुको संलग्नतामा चुनावी सरकारको प्रस्ताव अगाडि सारिएको छ । यो प्रस्ताव केही दिन अघि हेटौंडामा सम्पन्न एकीकृत नेकपा (माओवादी)को राष्ट्रिय महाधिवेशनले पारित गरेको कुरा महाधिवेशन स्थल – हेटौंडाबाटै… Continue reading

प्रचण्डले घनश्याम भुसालको दस्ताबेज चोरेकै हुन्?

हालै हेटौंडामा सम्पन्न एनेकपा माओवादीको महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेकेा दस्तावेज एमाले नेता घनश्याम भुषालको दस्तावेजको फोटोकपी भनेर प्रतिनिधिहरूले टिप्पणी गरे। एमालेका युवा नेता घनश्याम भुसालले पार्टीको आठौं महाधिवेशनमा फरकमतको रुपमा प्रस्तुत गरेकेा दस्तावेजलाई एमाओवादीका अध्यक्ष प्रचण्डले आफ्नो बनाएर हालै सम्पन्न सातौं महाधिवेशनकेा दस्तावेजमा पेश गरेको भनी चर्चा भइरहेको सन्दर्भमा… Continue reading

एमाओवादीमा वैचारिक परिवर्तन

एकीकृत नेकपा माओवादीको सातांराष्ट्रिय महाधिवेशन हिजोदेखि मकवानपुरको हेटांडामा सुरु भएको छ । एमाओवादीको यस महाधिवेशनको निर्णयले पार्टीको नीति, रणनीति र कार्यनीतिमा मात्र होइन, समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्ने भएको हुँदा यसलाई उत्सुकतापूर्वक हेरिएको छ । सशस्त्र युद्धको धङधङ्गीबाट मुक्त भइनसकेका कार्यकर्ता र हतारोमा प्रतिस्पर्धात्मक लोकतान्त्रिक पद्धति अँगाल्न आतुर नेताबीचको… Continue reading

मानिस मन बचन र कर्मले बिदेशी हुन सक्तैन

—शशी पौडेल एनआरएन्को नेपाली नागरिकता खारेज गरी पाउं भनि प्रविणता वस्ती पोखरेलले सर्बोच्चमा उजुरी हाले पछि बिश्वभर छरिएर रहेका गैर आबासीय नेपालीहरुको कान ठाडो भएको छ । गैर आबासीय नेपालीहरुको संस्था गैर आबासीय नेपालीसंधको पनि यसप्रति ध्यानाकर्षण भएको बुझिएको छ । स्वभाबिकै पनि हो । मुद्धा नपर्नु थियो परिसके पछि… Continue reading

चलना हमारा काम है ।

इस विशद विश्व-प्रहार में किसको नहीं बहना पडा सुख-दुख हमारी ही तरह, किसको नहीं सहना पडा फिर व्यर्थ क्यों कहता फिरूँ, मुझ पर विधाता वाम है, चलना हमारा काम है । मैं पूर्णता की खोज में दर-दर भटकता ही रहा

दैनिक निर्णय र गोबिन्द बर्तमान

शशी पौडेल गोबिन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएं । एक होनहार साहित्यकार कबि भाबुक एवं नरम स्वभावका हुदा हुदै पनि राजनैतिक बिचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफुलाइ मन नपरेका ब्यक्तिहरुसंग ठोक्किन मन पराउन्नथे । उनिसंग मेरो २०३९ सालमा पहिलो पटक भेट भएको हो । यो… Continue reading

दसैं बहिस्कार गर्नेहरुलाई

किशोर चाम्लिंग राई दशैंलाई घोषितरुपमै बहिस्कार गर्नुपर्छ भन्ने अभियान ०४६ पछि गोरेबहादुर खपाङ्गीलगायतका केही जनजातिले चलाए । अहिलेसम्म पनि कतिपय मंगोलहरु दशैं बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा लागिरहेकै छन् । अधिकांश नेपाली क्रिश्चियनहरु दशैंप्रति असाध्यै अरुची व्यक्त गर्छन् । यता राज्यलेचाँहि संविधानमा धर्मनिरपेक्षता घोषणा गरिसक्दा पनि वर्षैपिच्छे राज्यकोषबाट कर्मचारी, प्रहरी र… Continue reading

के हुँदैनर हामी पनि गरौन !

विश्वकै सवैभन्दा ठूलो गाई फार्म साउदी अरबको अलमराई । जहाँ १ लाख ७५ हजार गाई छन् र हामी पुगेको समयमा ७५ हजार गाईले दिनमा चार पटक गरेर प्रत्येकले १ दिनमा ४० लिटर दुध दिंदै थिए । यो फार्ममा २५ हजार मानिसले काम गर्दछन् र ती मध्ये करिब ५ हजार नेपाली… Continue reading

टंकको सम्झनामा

“टंक तिमी मृदुभाषी थियौ । मिलनसार थियौ । तिमीले हामीसंग काम गर्ने क्रममा कहिल्यै कसैका बिरुद्ध लागेनौ । यी सबै भन्दा पनि माथी उठेर तिम्रो गुण हरेक सहकर्मीलाइ “टेक केयर, लुक आफ्टर योर सेल्फ” भनेर बिदा हुने गर्दथ्यौ । तिम्रा ती शब्दहरुले हामीलाइ काम गर्न र ब्यक्तिगत रुपमा आफ्नो ख्याल… Continue reading