Gemeinsam über Grenzen hinweg

Zukunft Weltweit sind autoritäre Kräfte auf dem Vormarsch. Dagegen hilft nur eine progressive und internationale Bewegung, die von tiefgreifenden Visionen angetrieben ist – sagt Bernie Sanders, Demokratische Partei Führer Amerika und dazu kommentiert Greek Economist, Acedemik und Politician und Ehemalige Finanz Minister von Griechischenland  Yanis Varoufakis. Zur Zeit ist er… Continue reading

क्रेडिट–कार्ड : श्रीखण्ड कि खुर्पाको बिंड ?

– गोविन्द बेल्वासे अहिलेको समाजमा क्रेडिटकार्ड कुनै नौलो विषय होइन। तर कहिले श्रीखण्ड जस्तो काम गर्छ यसले, त कहिले खुर्पाको बिंडसरी। कहिले नसोचेको चर्को ब्याज तिराउँछ यसले, त कहिले ‘चलाउँ कि नचलाउँ’ भन्ने पनि बनाउँछ। क्रेडिटकार्डलाई चलाउन जान्दा घाटै नहुने केवल सुविधामात्र पाउने श्रीखण्ड जस्तो बासनादार फाइदा हुन्छ भने चलाउन… Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

-जनकमान डंगोल युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन । सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता… Continue reading

नेपाल–भारत सम्बन्ध

नेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको… Continue reading

अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

मलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो। हाम्रो पार्टीभित्र… Continue reading

नेपाल एक बिदेशीको आँखामाः पहिले र अहिले

—शशी पौडेल “आज भन्दा तीन दशक अघिको मात्र कुरा हो हामी काठमाण्डौबाट भक्तपुर, भक्तपुरबाट ललितपुर के रात के दिन ढुक्कसंग हिड्थ्यौं । कुनै खतरा महशुष हुन्थेन । सबै सुरक्षित थियौं । कसैले त्यहाँ लप्पन छप्पन गर्थेन । हामी नेपाल जानु अघि समेत हामिलाइ नेपालमा कुनै खतरा मोल्नु पर्दैन भनेर सिकाइन्थ्यो… Continue reading

द ग्रान्ड डिजाइनः अध्यात्मबादमाथी हवकिङ्गको नयाँ प्रहार

शशी पौडेल सैद्धान्तिक भौतिक बिज्ञानका बिश्वप्रसिद्ध बैज्ञानिक डा स्टिफान बिलियाम हवकिङ्ग फेरी एक पटक निबृत्त भएको एक बर्षमै बिबादमा मुछिएका थिए । डा स्टिफान हवकिङ्ग प्रशिद्ध सिद्धान्तकार हुन् । उनका यस अघिका पुस्तकहरुले पुँजीबादीहरुलाइ मात्र बिचार दिएन कि मार्कसबादी दार्शनिकहरुलाइ र मार्कबादको द्धन्द्धात्मक भौतिबबादी बिचारधारालाइ पनि मलजल दियो । हुनत… Continue reading

दुतावास भवनको अण्डरग्राउण्डदेखि टप फ्लोरसम्म

   –गोविन्द बेल्वासे बिहानैदेखि झम–झम झरी लागेको नोभेम्वर ७, शुक्रवारका दिन १० बज्न १० मिनेट बाँकी छँदा लण्डन स्थित नेपाली दुतावास भवन पुगें। यो त्यही भवन हो जुन भवन बिक्री गर्ने चर्चाले सन् 2008मा निकै स्थान पाएको थियो। दुतावास भवन रहेको क्षेत्र कति महत्वपूर्ण रहेछ भन्ने कुरा मलाई मेरो नेभिगेटरले पनि… Continue reading