ब्राजिलमा लात्ती भकुण्डो

शशी पौडेल लगभग बाह्रबर्षको छोरा रुदै घर फर्कदै रहेछ , आमाचाहीले परैबाट देखेर दौडिदै गएर च्याप्प काखमा लिदै सोधि , के भो बाबा मेरो छोरालाइ ? छोराले सुँक सुँक गर्दै भन्यो आमा हामीले आज फुटबल खेल हार्यौं उनिहरुले सात गोल हानेर हामीलाइ हराए आमा । आमाले फेरी सोधि, ए तिमी… Continue reading

औषधीय बिज्ञान र टेकनोलजीको चमत्कार

फुटवल प्रेमिहरुकालागि फुटवल बिश्वकप यसैपनि चासो र महत्वको बिषय हुने भयो । यो बाहेक पनि दुइ भिन्न बिषयहरु यसपाली ब्राजिलमा भैरहेको फुटबल बिश्वकपमा चर्चाका बिषय बने । एउटा त फुटवल खेल उद्धघाटन गर्ने बेला भयो तर रंगशाला तैयार भैसकेको थिएन । अर्को  औषधी बिज्ञान र टेक्नोलजीको चमत्कार । यद्यपी यो… Continue reading

म, क्रिकेट र विश्वकप सपना

–भास्कर ज्ञवाली सन् १९८५  नेपालमा  टेलिभिजन  प्रसारण  सुरुआतको  वर्ष । यो  त्यही  समय हो, जतिबेला टेलिभिजनसँग मेरो  पहिलो  चिनजान  भयो । हजुरबा–हजुरआमा  बनारस  बस्नुहुन्थ्यो।  हामी  पाल्पाको तानसेन  बस्थ्यौं ।  दसैंतिहार, जाडो  वा  अलि लामो  बिदा  परेको बेला हामीलाई  बनारस   जाने  अवसर  हुन्थ्यो । यसपटक भने  फरक  अवसर थियो– फुपूको बिहे।  हजुरबा–आमासँगै काका  पनि बनारसमै  बस्नुहुन्थ्यो । काकाले  घरमा टेलिभिजन ल्याउनुभएको  रहेछ।  बाकस… Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि… Continue reading

नेपाली प्याराओलम्पीयनहरुलाई आर्थिक सहयोग

रमेश साराङ्ककोटीबाट “नेपालको झण्डा लिएर दौडिनुस, तपाई अझ दौडिनुस, तपाई दौडिदिए मात्र पुग्छ ।” सो एसिया क्याम्बर्लीमा सेप्टेम्बर ४ तारीख सांझ ७ बजेतिर रमाईलो माहौल थियो । सांझको खाना खान आएका ग्राहकहरु नेपाली तथा बेलायती ओलम्पीयनहरुसंग फोटो खिचाउन पाएकोमा रमाएका थिए । उक्त रमाईलो कार्यक्रम अरु केही नभएर नेपालबाट प्यारा… Continue reading