एउटै ब्यक्तिले गरे ११५ औ पटक रक्तदान

– सुजन पराजुली,लण्डन , बस्तु वा साधन कही कतैबाट परिपूर्ती गर्न सकिन्छ तर मानव जीबन यदि एक पटक नष्ट भयो भने त्यो परिपुर्ती गर्न सम्भव छैन । त्यसैले यदि आफुलाइ वढी हुने वा दिएर पनि आफुलाइ कमि नहुने अर्थात पुन परिपूर्ती हुने र त्यसरी गरेको दानले अरुको जीवन बचाउन सकिन्छ… Continue reading