एउटै ब्यक्तिले गरे ११५ औ पटक रक्तदान

– सुजन पराजुली,लण्डन , बस्तु वा साधन कही कतैबाट परिपूर्ती गर्न सकिन्छ तर मानव जीबन यदि एक पटक नष्ट भयो भने त्यो परिपुर्ती गर्न सम्भव छैन । त्यसैले यदि आफुलाइ वढी हुने वा दिएर पनि आफुलाइ कमि नहुने अर्थात पुन परिपूर्ती हुने र त्यसरी गरेको दानले अरुको जीवन बचाउन सकिन्छ… Continue reading

आमा घर, सञ्चार गृह र सरकार

अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् ।

केजरीवालको लडाइ: मन्त्रालय….. ? वा सडक…… ?

दिल्लीका मुख्यमंत्री अरबिन्द केजरीवालले आफ्नो पार्टीलाइ आफ्नै सरकार बिरुद्ध सडकमा उतारेका छन् । उनले दिल्लीका प्रहरी प्रशासनलाइ सर्वसाधारण जनताको रक्षा र सहयोगका लागि होइनकि अपराधीहरुको संरक्षणमा लागेको साथै आफ्नो आदेशको अपहेलना गरेको आरोप पनि लगाएका छन् । उनले भने “जव यो देशका नारीहरु सुरक्षित छैनन् भने रिपब्लिकन दिवश मनाउनुको कुनै… Continue reading

अनुभवः बर्लिन दुताबासको

हिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो… Continue reading

घर र समाजबाटै पीडित दलित महिला

– नेहा शर्मा काभ्रेको भकुन्डेबेसीकी सानु सुनारलाई गाउँलेले बोक्सीको आरोप लगाए। गाउँलेको लहैलहैमा आफ्नै छोराबुहारीले समेत बोक्सी नै हो भन्दै घरनिकाला गरेपछि उनी अहिले घरको न घाटको भएकी छिन्। सानुको पीडा यतिमा मात्रै सीमित छैन। ‘लोग्नेले समेत बोक्सी भन्दै सधैँ कुट्थे,’ उनले श्रीमान् र छोरा–बुहारीले कल्पित आरोप लगाएको पीडा सुनाइन्।