अक्षम्य अपराध

-बीके पाण्डे नेपालका गरीव जनताले तिरेको करबाट नेता र तिनीहरुका आसेपासेले औषधि उपचारको नाममा ब्रह्मलुट गरिरहेका छन् भने आमजनता प्राथमिक उपचारसम्म पाउन नसक्ने अवस्थामा रहेका छन् । यो राज्य चलाउनेहरुले कानुन हातमा लिएर गरेको अक्षम्य अपराध हो भन्ने मेरो मान्यता रहेको छ । आफूलाई प्रजातान्त्रिक समाजवादी (Social Democrat) र समाजवादी (Communist) भन्नेहरुले… Continue reading

हाम्रो स्वतन्त्रता

—शशी पौडेल मलाइ यतिखेर २००७ सालमा बेलायतबाट प्रकाशित इन्डिपेन्डेन्ट दैनिकमा पढेको एउटा पुरानो भाषण सम्झना भैरहेको छ । अगस्त १५ भारतको स्वतन्त्रता दिवश । भारतको ६०औं स्वतन्त्रता दिवशको बेला पारेर इन्डिपेन्डेन्टले जवाहरलाल नेहरुले स्वतन्त्र भारतका जनतालाइ गरेको पहिलो सम्बोधन भाषण पुन प्रकाशित गरेको थियो ।  । भारत १९४७ सालमा बेलायतको… Continue reading

राजनीतिलाई कलाको दाँजोमा राख्न सकिदैन

— करुणा पौडेल झण्डै चार बर्ष अघि एन् आर एन बेलायतले ट्रिवुट टु द लिजेन्ड नामक एक सांगीतिक कार्यक्रम गरेको थियो, करुणा पौडेलले त्यसैको समीक्षा गरेकि थिइन् । यो लेख त्यतिबेला बेलायतबाट प्रकाशित हुने एभरेष्ट टाइम्सले प्रकाशन गरेको थियो । यसमा समेटिएका बिचारहरु अझै पनि सान्दर्भिक भएकाले यहाँ पुन दिएको छु ।… Continue reading

हिन्दु धर्मलाइमात्र किन उग्र प्रहार गरिन्छ ?

-जनकमान डंगोल युनिफर्मको अगाडी पट्टिको भाग निर्को गोजा भिजेर चिसै देखियो, एकछिन पछी तपतप चुईन थाल्यो  देख्न सकिएन त्यो बिजोग र असह्य भएर भने ‘जाउ नानी बाथरुममा गएर निचोरेर फाल’  म यस्तो दृश्य हेर्नु सक्दिन । सुत्केरी बिदा बाट हाजिर भएर आकै दिन त्यो देख्दा मन कटक्कै भो । यता… Continue reading

स्नोडेनको एक बर्ष

गत बर्ष जुन महिना हो संयुक्त राज्य अमेरिकाका गोप्य कुराहरु संसार सामु प्रत्यक्ष्य भएको । एन्एस्ए (नेशनल सेक्युरिटी एजेन्सी अफ अमेरिका) मा कार्यरत एक युबकले अमेरिकी गोपनियता संसार सामु सार्वजनिक गरे । ती युवक थिए २९ बर्षीय एडुवार्ड स्नोडेन । उनको बिचारमा यो संसारलाइ ललाइ, फकाइ, झुक्क्याइ, धम्क्याइ र आतंक… Continue reading

एन्आरएन् हात्ती आयो फुस्सा

गैर आबासीय नेपाली संघको क्षेत्रीय भेला सकिएको दुइ हप्ता बितेको छैन । गैर आबासीय नेपाली संघ स्पेनले सो भेलाको आयोजना बार्सेलोनामा गरेको थियो । भेलाको निहु पारी तीन दर्जन नेपालीहरुलाइ नेपालबाट निम्त्याइएको थियो । ती मध्य जम्मा जम्मी आधा दर्जन मात्र भेला स्थलमा पुगेको खबर सार्बजनिक भयो । तर बाँकी… Continue reading

हाम्रो परम्पराको हत्या

-शशी पौडेल लण्डन, पेरिस वा अन्य ठुला शहरहरुमा यदि कसैले आफ्नो गाडी पार्किंग गर्न ठाँउ खोजी रहेको छ भने उसले थुप्रै खाली पार्किंग स्पेशहरु देख्ने छ तर ती सबैमा रिजर्व भनी लेखेका । यता घुम्यो उता घुम्यो जताततै ब्यस्त । ब्यस्त यस मानेमा कि ठाँउहरु खाली छन् तर रिजर्व भनि… Continue reading

छापा पत्रिका मर्दै जाने

— शशी पौडेल छापा पत्र पत्रिकाहरु अव बजारमा प्रत्यक्ष्य उपस्थित हुन नसक्ने अवस्था सृजना हुदै आएको छ । यसको ठाँउ अनलाइन मेडियाले ओगट्यो । संसारभरका मानिसहरु छापा पत्रिका हातमा लिएर पढ्नु भन्दा इलेक्ट्रोनिक मेडिया मार्फत आफु सुशूचित हुन मन पराउने भएका छन् । यसका दुइ प्रमुख कारणहरु भएको कुरा एक… Continue reading

अतित तिर फर्केर हेर्दा -२

काठमाण्डौ पुगेको झण्डै तीन महिनासम्म मैले कुनै जागीर भेटिन । तर सितारामले भने मैले भन्दा झण्डै एक महिना पहिलेनै खरिदारको जागीर पाए । त्यसबीच हामी क्षेत्रपाटीबाट चाबहिल मित्रपार्क डेरा सरीसकेका थियौं । शिवभक्त शर्माको घरमा । शिवभक्त भने एम् पी एच् (मास्टर अफ पब्लिक हेल्थ) पढ्न अमेरिका गएका थिए ।… Continue reading

अतिततिर फर्केर हेर्दा

हिजो फेसबुकमा एउटा मेसेज आयो, जो यस प्रकार थियो । “हाम्रो बसाइ चाबहिलको मित्रपार्कमा थियो । हाम्रो कोठामा चोरी भएर मोजा समेत लगेको याद होला हैनर ?” मैले त्यसको जवाफमा लेखें “ओ कहाँ हुनुहुन्छ अहिले ? गणेश अंकल कहाँ हुनुहुन्छ ? त्यो घटना बिर्सियो भने त अरु सम्झने कुरा केही… Continue reading