डेविड र निकको पिलोको सानो खिल निस्कने

शशी पौडेल बर्तमान मिलीजुली सरकारको पिलोको एउटा सानो खिल निकट भविश्यमै निस्कने भएको छ, जुन खबरले प्रधानमन्त्री डेविड क्यामरोन र उप प्रधान मन्त्री निक ल्केगलाइ खुसि तुल्याएको हुनु पर्छ ।  कन्टेवरीका आर्च विशोफ डा.रोआन विलिआम्स निकट भविश्यमै पद त्याग गर्दै छन् । गतबर्ष  चर्च र प्रधानमन्त्रीवीच वाकयुद्ध  भएको थियो ।… Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन… Continue reading

आध्यात्मको गगनचुम्बी बिश्वास बनाउनु प¥यो —स्वामी आनन्द अरुण

— शशी पौडेल ओशो वा तपोवन आश्रम नेपालीहरुका लागि अपरिचित होइन । तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु स्वामी आनन्द अरुण अहिले बेलायतको यात्रामा रहेको बेला बेलायत स्थित नेपाली राजदूताबासले एक स्वागत सम्मान कार्यक्रमको आयोजना ग¥यो । बिश्वका बीश मुलुकमा आफ्नो प्रचार प्रसार पु¥याएर शाखाहरु खोल्न सफल ओशोको एक क्याम्प… Continue reading

तिब्बत आन्दोलनलाई हेर्ने आ“खा वहुआयामिक हुनुपर्छ

शशी पौडेल वुद्ध धर्मका धर्मगुरु दलाइ लामालाई अमेरिकी एंव पश्चिमेली शक्तिहरुले तिब्बतको सिमित घेरा भित्रको चीन विरोधी राजनीतिमा सक्रीय गराउदै आए । दलाई लामालाई मात्र तिव्वतको नेता बनाई चीन विरोधी राजनीतिमा सक्रीय गराउनु उनको अपमान हो । उनी त अलास्का देखि दक्षिण अफ्रिका सम्म र जापान देखि अष्ट्रेलिया सम्म, समग्र… Continue reading

अन्याएका बिरुद्ध जुध्नु प्राणी जगतको मनोबिज्ञान हो

शशी पौडेल संसारको राजनितीक एवं सामाजिक परिवर्तनमा बिशेष गरेर बिद्यार्थी वर्गको भूमिका महत्वपूर्ण रहेको हुन्छ । त्यस पछि मजदूर र किसान बर्ग । कुनै पनि काम एउटा बर्गले शूरु नगरे सम्म अगाडी बढ्दैन । राजनितीक एवं सामाजिक परिवर्तनका निम्ति गरिने आन्दोलन प्रायजसो बिद्यार्थी वर्गबाटै शूरु भएको पाइन्छ । यदि सामाजिक… Continue reading

२५५६ औं बुद्ध जयन्ती

-शशी पौडेल ‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि… Continue reading