दसैं बहिस्कार गर्नेहरुलाई

किशोर चाम्लिंग राई दशैंलाई घोषितरुपमै बहिस्कार गर्नुपर्छ भन्ने अभियान ०४६ पछि गोरेबहादुर खपाङ्गीलगायतका केही जनजातिले चलाए । अहिलेसम्म पनि कतिपय मंगोलहरु दशैं बहिस्कार गर्नुपर्छ भन्ने पक्षमा लागिरहेकै छन् । अधिकांश नेपाली क्रिश्चियनहरु दशैंप्रति असाध्यै अरुची व्यक्त गर्छन् । यता राज्यलेचाँहि संविधानमा धर्मनिरपेक्षता घोषणा गरिसक्दा पनि वर्षैपिच्छे राज्यकोषबाट कर्मचारी, प्रहरी र… Continue reading

(दशै गजल) “परदेशी मनका उत्पीडन”

प्रभा आचार्य नेपालीको महान चाड् घर,आँगनमा आइेसक्यो सयपत्री,मखमलीले माया प्रीत लाइेसक्यो । तन भने परदेशमा,मन भने घर,आँगनमा इेच्छा,रहर् दौडिएर गाउँ,घरमै धाइेसक्यो ।

दशै

– चीना थापा हर्ष उमङ्गको, उल्लास् बोकी आओस् दशै मुस्कान् रुपी फूलको स्वच्छ, सुवास् बोकी आओस् दशै हुने खाने, हुँदा खाने बिचमा कुनै फाटो नहोस् मान्छे मान्छे एउटै भन्ने, आभास् बोकी आओस् दशै …

समाजिककार्यका सिपाही आत्माराम

केही समय अघि मोबाइलमा एस् एम् एस् आयो । एस् एम् एस्मा भनिएको थियो, मैले हाफ म्याराथुन गर्दै छु र यसबाट केही रकम संकलन गरेर बिराटनगर स्थित बृद्ध आश्रमको कल्याणकारी काममा लगाउने छु । मैले नचिनेको अर्थात सेभ नगरेको नम्बरबाट आएकाले त्यसबारे त्यती ध्यान दिइन । त्यसको केही दिन पछि… Continue reading

प्रेम र मायाँबीचको अन्तरः प्रेम निर्मल, मायाँ स्वार्थी

“हामीले प्रेम गर्न सिकौं । पे्रम भनेको निर्मल, निश्चल र स्वार्थ रहित हुन्छ । तर मायाँमा छलकपट र स्वार्थ लुकेको हुन्छ । हामीले आमा, बाबु वा आमा बाबुले छोरा छोरी प्रति गरिने माँया हो । यद्यपी आमा बाबुले छोरा छोरीबाट भबिश्यमा ठूलो आशा गरिएको हुदैन । तथापी सदैभरी उनिहरुको रक्षा,… Continue reading

राष्ट्रिय मुस्लिम आयोगद्धारा हड्ताल नगर्न आग्रह

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मोहम्मद निर्दाश अलिले एक बक्तब्य जारी गरी मुस्लिम समुदायको महत्वपुर्ण पर्व रमजान भरी विभिन्न संघ–संस्था, नागरिक समाज, राजनितीक दलका भातृ संगठनहरुलाई वन्द हड्ताल चक्काजाम नगर्न अपिल गरेको छ । राष्ट्रिय मुस्लिम आयोगद्धारा प्रेसित अपीलमा भनिएको छ ।

हामी शान्तीका पुजारी क्रान्ति गर्न पनि पछि पर्ने छैनौं — रामदेव

—शशी पौडेल “म तपाइहरु सब भाइ बहिनीहरुका साथ सुतिरहेको भारत मातालाइ जगाउन, भारतमाताको अस्मिता जोगाउन यहाँ आइपुगेको छु । एक योगी र योद्धाको रुपमा, एक संत सिपाहीको रुपमा र एक सैनिकको रुपमा उपस्थित भएको छु । यस्तो प्रचण्ड गर्मीमा तपाइहरु झुलमा नसुतेर खुला आकाश मुनी लामखुट्टेलाइ टोकाउन यहाँ उपस्थित हुनु… Continue reading