प्रसंग: स्वस्थानीको

“हे ! स्वस्थानीमाता आशा छ मलाइ माफी दिने छौ । यस वर्ष पनि मैले तिम्रो भक्तिमा एकाग्र चित्त लगाउन सकिन ।” भन्दै त्यही नजिकै झुण्डिएका दुइ तस्वीरमा फुल चढाइन् करुणाले । एउटा तस्वीर उनको माता र पिताजीको थियो भने अर्को मेरो पिताजीको । उहाँहरुले यो संसार छोडेर जानुभएको दशकौं बितिसकेको… Continue reading

महाभारत प्रसंगले डोर्याउदा

शशी पौडेल प्रिय सुरेश जी, आज तपाइले महाभारत कथा र युद्धको सवालमा फेसबुकमा प्रश्नचिन्ह उठाउनुभएको रहेछ । यस बिषयमा एउटा कमेन्ट नगरी नहुने लागेर तुरुन्तै एउटा वाक्य लेखें तर त्यसले मलाइ पुगेन । किनकि मैले आजभन्दा झण्डै ३० वर्ष अघि महाभारत कथाबारे यस्तै प्रकारको प्रश्न उठाएको थिंए । २०४२ सालको… Continue reading

अष्ट्रेलियाली प्रधानमन्त्री समक्ष बुद्ध मूर्ति उपहार

अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरुले त्यहाँकी प्रधानमन्त्री जुलिया गिलार्डलाई शान्तिको प्रतिकस्वरुप बुद्ध मूर्ति उपहार दिएका छन् । प्रधानमन्त्री कार्यालय क्यानबेरामा बुधबार आयोजित कार्यक्रममा लुम्बिनी कपिलबस्तु अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठ र त्यहाँका अध्यागमनमन्त्रीका लागि नेपाली समुदायका तर्फबाट सल्लाहकार महेन्द्र लम्सालसहितको टोलीले बुद्ध मूर्ति हस्तान्तरण गरेको हो ।

माधवी हाडेओखरजस्तो

–मदनमणि दीक्षित मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी… Continue reading

मानवजातीहरुको उत्पति र जातिगत वैमनश्यताको चीरहरण

 – Dr. Kavitaram Shrestha (हामी आफाआफैमा जातजातीको भेदको कारणबाट झैझगडा गछौँ  नि ? त्यसैको प्रशंगमा मैले यो लेख प्रस्तुत गर्दै छु । हामीबीच आपसमा भिड्नुको कुनै तुक छैन । ‘क’ को जातिमा ‘ख’ नहुनु ‘क’ को वशको कुरो होइन । म एउटा जातिको भएँ मेरो वशमा यो थिएन । मेरो… Continue reading

मुलुकको अवस्था प्रति दुर्गा भवानी रोइन्

आज सौर्य दैनिककले बारा जिल्लाको लिपनिमाल गाबिस चैनपुरमा मुर्तिको आँखाबाट आँसु झरेको समाचार प्रकाशन गरेको छ सौर्य दैनिक अनलाइनका अनुसार बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ । दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान… Continue reading

शुभ बिजया

रमाइलो लाई खेल्न हुन्छ तासहरु पत्ती परिवार एकठाउँ बसी लाज नमानी कत्ती हार जित ठुलो खालले सब लुटाउन सक्छ रक्सी धोक्ने बानी परे जीवन जान सक्छ डाडु आए ताउलो जान्छ थाहा नपाई सत्ते एकै छिन्को झोक्ले गर्दा परिवारको हत्ते