आतंक: अनुत्तरित प्रश्न !

-शशी पौडेल, संयुक्त राज्य अमेरिकाले वार अन टेरोर भनेर खाडी क्षेत्रमा युद्ध थाले यता साना वा ठुला आतंककारी हमला बिश्वका कुना कुनामा हुदै आइरहेका छन् । कहिले फ्रान्समा कहिले बेलायतमा, कहिले जर्मनीमा, कहिले बेलजियममा, कहिले अमेरिकामा कहिले कहाँ ? कही अंदा धुन्ध गाडी चलाएर त कहाँ अन्दा धुन्ध सामान ओसार… Continue reading

महाभारत नरसंहारी युद्ध तर अपूर्ण कथा

-शशी पौडेल, महाभारत कथा र युद्धका कुराहरु अहिले पनि नेपाली र भारतीय समाजमा एउटा धार्मिक युद्धकथाका रुपमा लिइने गरेको छ । यसबारे प्रश्न उठाउने र यसबारे अनुसन्धान भए गरेको कुरा प्रकाशमा ल्याइएको कमै पाइन्छ । यस बिषयमा  मैले आजभन्दा झण्डै ३१ वर्ष अघि महाभारत कथाबारे एउटा प्रश्न उठाएको थिंए ।

धर्म ब्यापारिक केन्द्र बनेपछि

-शशी पौडेल साँचो अर्थमा धर्म भनेको यस्तो बिश्वास हो, जसलाइ अरु कुनै पनि लोभ, लालचले हल्लाउन सक्तैन । धर्म प्रतिको बिश्वासले संसारमा हज्जारौं पटक नरसंहार भएका छन् । र त्यसको क्रम जारी छ । भारतवर्षमा भएका रामचन्द्र र रावणबीचको युद्ध, महाभारत युद्ध र अहिलेसम्म जारी काश्मिर वा भनौ अयोध्यापुरी ।… Continue reading

भारतः खतराको घण्टी बज्दै

—शशी पौडेल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय रुपमा मात्र होइनकि बिश्व स्तरमा समेत लोकप्रियता बढ्दो छ । युरोपेली संचार माध्यम मात्र होइनकि राजनितीज्ञहरु समेत मोदीको प्रसंशक बन्न थलेका छन् एकातिर भने अर्कोतिर अहिले बिकाश भैरहेको अन्तरराष्ट्रिय राजनितीक वाताबरणले भारतमा खतराको घण्टी बज्न थालेको छ । मध्यपूर्व र खाडीक्षेत्रमा अहिले देखापरेको… Continue reading

आईएसआईएस इराकीहरुको मुक्तिदाता ?

-बाशुदेब मिश्र १० जून २०१४ को दिन इराक को दोस्रो ठुलो शहर मोसुल माथि कब्जा जमाए पछि आईएसआई/एसआईएसआईएल (Islamic State Of Iraq & Syria / Islamic State Of Iraq & the Levant ) एकाएक चर्चाको शिखरमा पुग्यो । यद्यपि पश्चिमी संसारका नीति निर्माताहरु, अरब जगतका शासकहरु र मुख्य मुख्य देशका… Continue reading

Israel – Hamas Conflict: Does Hamas Want Sympathy or Solution?

By Chiranlibi Paudyal Neither we accept the Hamas rocket firing into Israel nor the Israeli action against Hamas. But how long the Hamas plays the game of sympathy not the solution? The whole world is worried about the ongoing conflicts in Gaza, where innocent children and civilians have been caught… Continue reading

इराक मा अमेरिकी प्रभाब खस्कदो

-बाशु मिश्र सद्धाम हुसेन लाइ मृत्यु दण्ड दिने न्यायधिस लाइ सजायं दिएको लाइ समर्थन गर्नु सम्म त ठिकै हो र तर ISIS को समर्थन चाँही अल्लि छिप छिपे चेतना को सूचक भयो कि र यो त अमेरिकी योजना कै अंग हो र उनीहरु सिरिया मा असफल भए , इराक मा… Continue reading

मोदीभित्र इन्ट्राकन्ल्फिक्ट पलाउने

-शशी पौडेल चुनाव जित्न जति गाहारो हुन्छ त्यो भन्दा दशौं गुना गाहारो हुने रहेछ आफुले दिएको बचन पुरा गर्न । त्यही गर्न नसकेर अरबिन्द केजरीवालले दिल्लीको मुख्यमंत्रीको पद छोड्नु पर्यो र अन्तत लोकसभाको चुनाव समेत हार्नु पर्यो । आधा बर्ष अघि नेपालीहरुका फेसबुकका भित्ता रंगाउने अरबिन्द केजरीवालको पार्टीले पञ्जाबका चार पदमात्र… Continue reading