बाबुरामको चिन्ता: प्रतिवेदनमा खिचडी आउने

महाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागेको होला ? यो प्रश्न एमाओबादीको पार्टी पंती भित्र मात्र नभएर समग्र राजनैतिक चिन्तकहरुले उठाएको बेला दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ । तर पार्टी नेतृत्वले भने आफ्नो पंती भित्र पार्टीपंक्तिलाई पराजयको कारण केलाउन… Continue reading