जगको इटा भत्के पनि युरेसियाको न्वारन

-शशी पौडेल गत बिहिबार आस्तानामा युरेसियाको न्वारन भएको छ । यद्यपी यो २०१० सालमै रसियन राष्ट्रपति ल्भादिमिर पुतिनको सक्रीयतामा जन्मेको हो । यसको गठनकालमा चार मुलुकहरुको सदस्यता थियो । रस्सा, बेलारुस, काचास्थान र युक्रेन । यो संगठन खासगरि यी चार मुलुकहरुबीच स्वतन्त्र बन्द ब्यापार गर्ने उद्धेश्यले परिकल्पना गरिएको हो ।