नरहरीको काठको नाक गन्हाउन थाल्यो

मैले बैशाखको अन्तिम हप्तामा मन्त्री नरहरीले आफ्नो सिलित्त परेको सुन्दर नाक काटेर काठको नाक हालेको चर्चा गरेको थिंए, अहिले त्यो नाकमा सिगान भरिएर चिसोभै कुहिएर गनाउन थालिसकेको छ । मन्त्री नरहरी आचार्यले कुन मोह वा बाध्यतामा परेर भ्रष्ट न्यायाधीशलाई सिफारिस गरी न्यायपरिषद्लाई नै बिटुलो तुल्याउने कार्य गरे ? यो रहस्यको… Continue reading