तुलनामा: बहुदलीय डन र पञ्चायती गुण्डा

कमाए नाम जो भन्छ उ बैरत्व कमाउछ, कमाए दाम जो भन्छ आफ्नो खाल्टो उ खन्दछ । स्वर्गिय राजा महेन्द्रले उक्त कबिता कुन प्रसंगमा लेखेका थिए ? सायद अहिले कसैले अनुमान गर्न सक्तैन होला । उनले नेपाली जनतालाइ इमान्दार भएर देश सेवामा डट तव मात्र मुलुकको उद्धार हुने छ भन्न खोजेका… Continue reading