बिभाजित मनोबिज्ञान: चोक्टा खान कस्सिएकी बुढी ……….

बिगत १०३ बर्ष अघि १ अगस्तका दिन पहिलो बिश्वयुद्ध छेडियो भने १९३९ सेप्टेम्बरमा पोल्याण्डमाथि आक्रमण गरेर दोश्रो बिश्वयुद्ध शुरु गरेका थिए । अंकगणितीय हिसावले पहिलो युद्धको अन्य भएको एक सताब्दी पुरा हुन लागेको छ भने दोश्रो चाँही सत्तरी बर्ष पार गर्न लागेको छ । यी दुइ युद्धहरुले बिश्वमा कैयौं पविर्तनहरु… Continue reading

आतंक: अनुत्तरित प्रश्न !

-शशी पौडेल, संयुक्त राज्य अमेरिकाले वार अन टेरोर भनेर खाडी क्षेत्रमा युद्ध थाले यता साना वा ठुला आतंककारी हमला बिश्वका कुना कुनामा हुदै आइरहेका छन् । कहिले फ्रान्समा कहिले बेलायतमा, कहिले जर्मनीमा, कहिले बेलजियममा, कहिले अमेरिकामा कहिले कहाँ ? कही अंदा धुन्ध गाडी चलाएर त कहाँ अन्दा धुन्ध सामान ओसार… Continue reading

महाभारत नरसंहारी युद्ध तर अपूर्ण कथा

-शशी पौडेल, महाभारत कथा र युद्धका कुराहरु अहिले पनि नेपाली र भारतीय समाजमा एउटा धार्मिक युद्धकथाका रुपमा लिइने गरेको छ । यसबारे प्रश्न उठाउने र यसबारे अनुसन्धान भए गरेको कुरा प्रकाशमा ल्याइएको कमै पाइन्छ । यस बिषयमा  मैले आजभन्दा झण्डै ३१ वर्ष अघि महाभारत कथाबारे एउटा प्रश्न उठाएको थिंए ।

पारस पारस अनि फेरी पनि पारस !

-कुन्जर कर्मयोगी नेपाली छापाहरुमा अहिले पुर्व युबराज पारस शाह पहिलो पृष्ठमा आएका छन् । मेडियाकर्मीहरुकालागि उनि मिठो मसला बनेका छन् अहिले । कतिले पारस शाहप्रति सहनुभूती दर्साएका छन् भने कतिले आफ्नै लापर्बाहीका कारण दुख पाएको टिप्पणी गरेका छन् । कसको तर्कमा कति दम छ त्यसको मूल्याँकन भबिश्यले गर्ने छ ।

फुटेको घैंटो जोड्न खोजे पनि

-शशी पौडेल नेपालीमा एउटा भनाइ छ “फुटेको घैटो फेरी जोड्न सकिदैन” । उक्त भनाइ नेपाली कांग्रेसका बरिष्ठ नेता शेर बहादुर देउवाले हालै बेलायत भ्रमणक्रममा  प्रमाणित गराएका छन् । पूर्ब प्रधानमन्त्री शेर बहादुर देउवाले बेलायतमा नेपाली कांग्रेस कार्यकर्ताहरुलाइ प्रश्ट दुइभागमा बिभाजन गराएर छोडे । उनी आफ्ना भनेर चिनिएका कार्यकर्ता भन्नेहरुका हरेक… Continue reading