समाजबादका बिरुद्ध पुनराबृत्तिबाद

– शशी पौडेल प्रिय कपील जी, तपाइले मलाइ खास गरी तीनवटा प्रश्न इमेल मार्फत सोध्नु भएको थियो । तपाइका प्रश्नहरु मैले पूर्ब र पश्चिम जर्मनीको स्वास्थ्य निती, सन्चारको अवस्था , शिक्षाको अवस्थाका साथै पूर्ब जर्मनीका कमजोरीहरु र पश्चिम जर्मनीको आकर्षण के के थिए भनेर बुझें । यसबारे एक एक गरेर… Continue reading

प्यालेस्टाइन स्वतन्त्रता संग्राम र हमास

— शशी पौडेल “हाम्रो प्यालेस्टाइनमा रोमनहरुले राज्य गरे, परसियन अर्थात फारसीहरुले राज्य गरे, इसाइका युद्धनायकहरुले राज्य गरे र बेलायतीहरुले पनि राज्य गरे । ती सबै टिक्न सकेनन् , यस्तैगरी इसरायलीहरु पनि यहाँका हैनन् भने कुराको इतिहाँस र भूगोल साक्षी छ ।” हमास पार्टीको घोषणापत्रबाट । यदि उक्त घोषणापत्रलाइ ध्यान दिएर… Continue reading

पू“जीवाद संकटको भूमरीमा फस्ने

शशी पौडेल दक्षिण अफ्रिकाको जोहानेशवर्गमा डेढ बर्ष अघि सम्पन्न उच्चस्तरिय सम्मेलनले एक महत्वपूर्ण घोषणा–पत्र जारी गरेको थियो । “पू“जीवाद भित्र प्रकृयागत ढंगवाट समस्याहरु उत्पन्न हुदै गइरहेको यस अवस्थामा विश्व वामपंथी आन्दोलन र स्वतन्त्र एंव सार्वभौम राष्ट्रहरुको दायित्व एंव कार्यभार” विषयमा आयोजित सम्मेलनमा नेपालका तर्फवाट नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक… Continue reading

नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

– शशी पौडेल संसार भरीकै कम्यूनिष्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने टुट, फुट, ताना तान र चिरा चिरा भएको देखिन्छ । अझ अविकशित मुलुक जहा औद्योगिक क्रान्ति भइसकेको छैन, त्यहाको अवस्था झन नाजुक छ । औद्योगिक विकासमा कदम चालिसकेका मुलुकहरुमा पनि कम्यूनिष्ट आन्दोलन आफ्नो रफ्तारमा विकास हुन सकेन । यसका… Continue reading

आखिर कुरा केहो त ?

– शशी पौडेल २०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई… Continue reading

कम्पास कन्फरेन्स

– शशी पौडेल “ल्बु लेवर” का मुख्य चिन्तक माउरिश ग्लासमानले गत बर्ष एक भव्य कम्पास कनफरेन्सका लागि वातावरण तयार पारी दिए । उक्त कम्पास कन्फरेन्समा झण्डै एकसय बुद्धिजिवी एंव मजदुर नेताहरुले भाग लिएका थिए । राजनैतिक चिन्तकहरुले भाग लिए । कन्फरेन्समा भैरहेको बेला लाग्थ्यो बेलायतमा अब केही परिवर्तन हुने छ… Continue reading

आन्दोलन सत्ता परिवर्तन हैन, गलत नीतिका विरुद्ध लक्षित

–शशी पौडेल ‘शिक्षकहरुले विद्यार्थीहरुको उत्तेजना र मुडको सामना गर्नुपर्छ । उनीहरुको अध्ययन गर्ने अनिच्छाका विरुद्ध इच्छा जगाउनुपर्छ । तर सरकारी कर्मचारीहरुलाई उक्त समस्या पर्दैन । तै पनि उनीहरुलेभन्दा बढी हामीले धनी बैंकहरुलाई किन आफ्नो तलव र पेन्सनबाट कट्टा गरेर दिने अर्थात थोरै मूल्यमा बढी योगदान किन ? उक्त प्रश्न गत… Continue reading