“म एक्लो वृहस्पति”
–शशी पौडेल “म एक्लो वृहस्पति” उक्त वाक्य नेपाली प्रजातान्त्रिक आन्दोलनका पथ प्रर्दशक विशेश्वर प्रसाद कोइरलाद्वारा राष्ट्रिय मेलमिलापको कार्यक्रम लिएर नेपाल फर्के पछि पटक पटक व्यक्त गरिएको हो । विपीको यो अभिव्यक्तिले संकेत गर्दथ्यो कि विपीले त्यसवेला आफु आफ्ना सहयोद्धा एंव सहयात्रीबाट अलग्गिएको अनुभव गरेका थिए । तर पनि विपी आफ्नो निष्ठा र… Continue reading