भारतीय समाजवादी क्रान्ति तथा स्वतन्त्रता सेनानी शहीद भगत सिंह

— शशी पौडेल छिमेकी राष्ट्र भारतले आगामी हप्ता ६५ औं स्वतन्त्रता दिवश मनाउने छ । यसका साथ साथै भारतीय कम्युनिष्ट आन्दोलनले आफ्नो एकसय पाँचौ वर्षगाँठ पनि मनाइरहेको छ । स्वतन्त्रताका थुप्रै मानेहरु हुनसक्छन् । राजनीतिक स्वतन्त्रता, राज्य स्वतन्त्रता, वाक स्वतन्त्रता आदि आदि । स्वतन्त्रता संग्रामी सिपाहीहरुका आफ्ना आफ्ना दृष्टिकोण हुन्छन्… Continue reading

जव बिज्ञान युद्धभूमिमा परिणत हुन्छ

-शशी पौडेल भियतनाम युद्ध पछि अमेरिकाले आफ्ना युद्ध योजनाहरुमा अझ निरंकुस ढंगले परिवर्तन गर्दै आइरहेको छ । यद्यपी भियतनाम युद्ध हुदा भियतनामीहरुको भन्दा अमेरिकिहरुको युद्ध हतियारहरु बैज्ञानिक र आधुनिक थिए तर उसले ठूलो संख्यामा आफ्ना सैनिकहरु गुमाएको थियो । सैनिक गुमाउने मात्र नभएर अत्ततः युद्ध हा¥यो । युद्धताका भियतनामबाट दैनिक… Continue reading

एमाओबादी कुकर्ममा कीर्तिमान

विचार र व्यवहार समान रहन सकेनन् भने निष्ठा र इमानमा रहेका कार्यकर्ताहरू तथा स्वार्थी र बेइमान कार्यकर्ताहरूबीच विवाद उत्पन्न हुन्छ र त्यस्तो विवादले अनेकौं रूप धारण गर्नुलाई पनि अस्वाभाविक मान्नु हुँदैन । बोक्रे विचारहरू अन्ततः एकदिन उप्किन्छन् र त्यसको ठाउँ नयाँ विचारले लिएर छाड्छ । एमाओवादीमा देखिएको समस्या सम्भवतः यही… Continue reading

भट्टराइको सत्ता दीर्घजीबी गराउन रामबरण सहयोगी

शशी पौडेल यदि बाबुराम भट्टराइले प्रधान मन्त्री पदबाट रानीनामा दिएमा प्रधान मन्त्री पदको प्रवल दावेदार नेपाली कांग्रेसले नयाँ सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नु पर्ने अडान सहित जतिसुकै वैठक गर्दै आएता पनि प्रधानमन्त्री पदको सर्वसम्मत उम्मेदवार चयन गर्न सकेका छैनन् । कांग्रेसभित्र शेर बहादुर देउवा र रामचन्द्र पौडेलले प्रमंपदका लागि दावी… Continue reading

कटुवालको दम्भ

पूर्ब सेनापति रुकमागत कटुवालले पोखरामा नेपाली जनतालाइ  टिबी सार्ने गरी खकार खोकेका छन् । संक्रमणकालको फाइदा उठाएर पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले “नेपालमा संक्रमणकाल लम्बिए नेपाली सेनाले सत्ता आफ्नो हातमा लिन सक्ने” बताएपछि नेपाली राजनीतिमा अनौठो तरंग पैदा गरेको छ । संवैधानिक निकाय निस्क्रिय अवस्थामा रहेको चर्चा गर्दै कटुवालले “मुलुकमा यही अवस्था… Continue reading

के नेपाल सरकार अबैध हो ?

-शशी पौडेल लण्डन ओलम्पिक २०१२ को उद्याटन समारोह भैरहेको थियो । दर्जनौ मुलुकका सरकार प्रमुख एवं राज्य प्रमुखहरुको उपस्थिती थियो उद्घाटन समारोहमा । अस्सी हजार जनसमुदायको घुइचो थियो उद्घाटन सथलमा तर नेपालका न त राज्य प्रमुख नत सरकार प्रमुखको उपस्थिती रह्यो । यसको अर्कै पाटो, सैली र इतिहाँस छ । जे सुकै… Continue reading

बन्दुक किन्न अमेरिका जानुहोस्

-शशी पौडेल हिंजो बिबिसी नेपाली सेवाले अमेरिकामा बन्दुक किन्नेहरुको संख्या ह्वात्तै बढेको बताएको छ । बन्दुक किन्नेहरुको संख्या बढ्नुको कारण गत हप्ता कोलोराडोको आरोरा शहरको एक सिनेमाहलमा सिनेमा देखाइरहेको बेला एक ब्यक्तिले अन्धाधुन्ध गोली चलाएर एक दर्जन भन्दा बढी संख्यामा दर्शकहरुको हत्या गरेपछि घुइचो लागेको बताइएको छ । मानिसहरुले खासगरी… Continue reading

के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ?

-शशी पौडेल के राष्ट्रपति र प्रधान मन्त्री बैधानिक छन् ? यो प्रशनको उत्तर खोज्नु आजको प्रमुख बिषय हो । संविधानसभाको अवसानपछि देशमा राजनीतिक खिचातानी बढेको छ । वैधानिक तरिकाले सत्ता आफ्नो नियन्त्रणमा राख्ने एमाओवादी रणनीति र एमाओवादीलाई सत्ताच्यूत गरी कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने ठूला दुई दल एमाले र कांग्रेसको… Continue reading