माओबादीको मागपत्र तयार
यही भदौ १४ देखि १९ सम्म चलेको नेकपा–माओवादीको केन्द्रीय समितिको बैठकले सरकारलाई बुझाउन तयार गरेको मागपत्रको सम्पादित अंश । तत्कालीन नेकपा माओवादीले सशस्त्र युद्ध सुरु गर्नुअघि सरकारलाई बुझाएको ४० बुँदे मागपत्रका धेरै बुँदाहरू यसमा समावेश गरिएका छन । मुलुक यतिखेर गम्भीर राष्ट्रिय संकटबाट गुज्रिरहेको छ । संविधानसभा/व्यवस्थापिका–संसद् भंगसँगै सरकार कामचलाउमा परिणत भएको छ ।… Continue reading