भट्टराइलाइ नेपालीले फाल्न नसक्ने

डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न कसरतमा जुटेका प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले नेताहरु अहिलेसम्म पूर्ण असफल भएका छन् । संविधान नबनाई संविधानसभा विघटन गराउन पहिलो असफलता हाँसिल गरेका यी दुई दल एमाओवादीलाइ कुर्सीबाट खसाल्न पनि फेल भएका हुन् । राजनीतिक सतरन्जका पुराना खेलाडीहरु कांग्रेस र एमाले हाललाइ संगसंगै भएको… Continue reading

‘नेपालका लागि सबै नागरिक बराबर छन्,

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् । गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर… Continue reading

What is and is not a legitimate target for Muslim world’s anger.

It is clear by now that the anti-US protests sweeping the Middle East are about far more than a crude Islam-bashing film. The Innocence of Muslims provided the spark but the fuel is undoubtedly Washington’s foreign policy which in the last decade in particular has amounted to little better than… Continue reading

सहमती गर अनि चुनाव गराउ र राज्य गर -राष्ट्रपति

यतिखेर भने राष्ट्रपति डा रामवरण यादवले नितान्त मुलुक बासी र मुलुकका निम्ति सोचेकै हुन्कि भन्ने अनुमान गर्न सकिने भएको छ । उनले राजनीतिक दलबीच सहमति कायम गरी नेपाली जनतालाई यथाशक्य छिटो नयाँ संविधान दिन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरे । राजनीतिक दलबीच पटकपटक संवाद भए पनि त्यसले निकास… Continue reading

शुशिललाइ हस्तिनापुरको आशिर्बाद छैन

हस्तिनापुरको संकेत बिना बाबुरामको सरकार ढल्ने छैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस र एमाले नेताहरुले सांढेको के जाती झर्ला र खांउला भन्दै अभिब्यक्ति दिन छाडेका छैनन् । यो उनिहरुको जनता झुक्क्याउने एउटा चाल मात्र जस्तो देखिन्छ । राजनीतिक संक्रमणक अझ लम्बिने परिस्थितिले देशमा भयावह पैदा हुने भय बढेको… Continue reading

“समाचार” बन्द – बाप सेर तो बेटा सवासेर

एनेकपा माओबादीका अध्यक्ष प्रचण्डलाइ अहिले उपरोक्त अनुभूती भैरहेको हुनु पर्छ । उनले देनिक पत्रिका समाचारका, प्रधानसम्पादक तथा वाइसिएलका उपत्यका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखालाइ दिएको एक करोड रुपियाँ प्रचण्डले मेसोनै नपाइ हजम भएको छ ।  किम कर्तब्यबिमुढ भएका प्रचण्डले एक दिन ‘पत्रिकामा पैसा हाल्यो, अन्तिममा केही न केही, बालुवामा पानी हाले… Continue reading

ईतिहाँसका ती महत्वपूर्ण पक्षहरु

विगत केही वर्षयता सचेत नेपालीहरुमा नेपालको इतिहासप्रति चाख बढेर गएको छ । तर आजसम्म लेखिएको नेपालको इतिहासमा एउटा महत्वपूर्ण अध्याय छुटेको छ त्यस तर्फ कुनै इतिहासकारको ध्यान नपुगेको हुँदा त्यस पक्षलाई उद्घाटित गर्नुपर्ने आवश्यकता महसुस भएको छ ।नेपालको इतिहासको त्यो महत्वपूर्ण पक्षबारे थाहा पाउन नेपाल र अरु देशबीच भएका सन्धिको… Continue reading

यो आफ्नै देशको माटो हो- पूर्वराजा ज्ञानेन्द्र शाह

 पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रपति डा. रामवरण यादव दुवैले यो साता अकबरे खुर्सानी रोपेका छन् । आफैंले दिनहुं पानी हाल्ने गरी गमलामा अकबरे खुर्सानी रोप्ने यो अभियानमा पूर्वराजा र राष्ट्रपति मात्रै होइन, माओवादी अध्यक्ष प्रचण्ड, पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह, नयां माओवादी नेता मोहन वैद्य र एमालेका पीरा नेता केपी… Continue reading

अर्थात: आफ्नो बल आफ्नै कोर्टमा

एउटा भनाइ छ “यदि हामीले कसैलाइ चोर औला देखाउछौं भने बुढीऔंला बाहेक अरु तीनवटा औंला हामी आफैतिर फर्केको हुन्छ ।” हो यस्तै भएको छ अहिले डा बाबुराम भट्टराइलाइ । माओवादीको खुला राजनीतिक संगठन संयुक्त जनमोर्चाका तर्फबाट बाबुराम भट्टराईले २०५२ माघ २१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका ४० मा ३०… Continue reading