मार्कसवाद र आधुनिक मानचित्रभित्र म

-दिपक न्यौपाने, लण्डन यसो वेलायतका बसाईमा फूर्सदको समय बसिवियालो गफ सफ गर्ने भनेर बरिष्ट पत्रकार शशी पौडेलले भेट्ने मनासयका साथमा मेरो के विचार हुनसक्ला भन्ने बुझ्न भनेर फोन गर्नु भयो । सधैको दौड धुप भागदौडको बावजुद अलिकती यसो होस हराउने गरी मदिराको रसस्वादन वेलायतको दैनिकी र अनाहकको राजनीति र सामाजिक… Continue reading

मुलुकको अवस्था प्रति दुर्गा भवानी रोइन्

आज सौर्य दैनिककले बारा जिल्लाको लिपनिमाल गाबिस चैनपुरमा मुर्तिको आँखाबाट आँसु झरेको समाचार प्रकाशन गरेको छ सौर्य दैनिक अनलाइनका अनुसार बाराको लिपनीमाल गाविसको चैनपुर चोकमा बडा दशैको अवसरमा स्थापना गरिएको दुर्गा भवानीको मुर्तीको आँखाबाट आज बिहान आँसु झरेको छ । दुर्गा पूजा समितिले मुर्ती बिसर्जनका लागि तयारी गरिरहेका बेला बिहान… Continue reading

नरोद्दम सिंहानुक अब रहेनन

कुनैबेला सबैभन्दा धेरै राजनीतिक ओहदा सम्हाल्ने व्यक्तिका रुपमा चिनिने क्याम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकको ८९ वर्षको उमेरमा निधन भएको छ । चीनको राजधानी बेइजिङस्थित अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । सोमबार बिहानपख हृदयाघातबाट उनको निधन भएको चाइना सेन्ट्रल टेलिभिजनले जनाएको छ । सिंहानुकको शव लिन क्याम्बोडियाका राजा नरोद्दम सिंहामुनी… Continue reading

के हुँदैनर हामी पनि गरौन !

विश्वकै सवैभन्दा ठूलो गाई फार्म साउदी अरबको अलमराई । जहाँ १ लाख ७५ हजार गाई छन् र हामी पुगेको समयमा ७५ हजार गाईले दिनमा चार पटक गरेर प्रत्येकले १ दिनमा ४० लिटर दुध दिंदै थिए । यो फार्ममा २५ हजार मानिसले काम गर्दछन् र ती मध्ये करिब ५ हजार नेपाली… Continue reading

सरकार यहाँ फेरी चुक्यो

डा बाबुराम भट्टराइको सरकारले मुलुक र मुलुकबासीको हितमा काम त गरेन गरेन, एक जीउदा सहीदको नाममा श्रद्धान्जली दिन समेत चुक्यो । जहानियाँ राणाशासनविरुद्ध लडाइँ लडेका ‘जिउँदा सहिद’ रामहरि शर्माको निधन भएको छ । एउटा जिउँदो इतिहास बोकेका शर्मा राणाकालको मृत्युदण्डबाट धार्मिक आस्थाका कारण बाँच्न सफल भएका थिए । त्यसताका राणाहरूको हुकुमी… Continue reading

TV review : Masters of Money: Karl Marx

Stephanie Flanders concluded her BBC TV series Masters of Money by looking at Karl  Marx capitalism’s severest critic”. Often “refuted”, his ideas just won’t go away! The deep crisis of recent years and their lack of answers has led some economists to read for themselves what he really said. Former International… Continue reading

रबिन्द्र मिश्र र हेल्प नेपाल

शशी पौडेल रबिन्द्र मिश्र लगभग दुइहप्ता बेलायतमा हेल्प नेपालको प्रचार प्रसार पछि नेपाल फर्केका छन् । उनलाइ बेलायत स्थित नेपाली समुदायले बिभिन्न ढंगले चिन्दछन् । प्रथम बिबिसी नेपाली सेवाका रबिन्द्र, द्धितीय हेल्प नेपाल नामक कल्याणकारी संस्थाका संस्थापक रबिन्द्र, र फर्किएका रबिन्द्र । सामान्यतया मानिसहरुको दुइ प्रकारका परिचय हुने गर्दछन् ।… Continue reading

विदेशी गुहार्ने गलत संस्कार

नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब… Continue reading

शर्मा मरणोपरान्त भ्रष्टाचारी

मृत्यु भएको साढे चार वर्षपछि पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधबार उनलाई भ्रष्टाचारीको बिल्ला भिराएको हो । शर्माले मन्त्रीपदमा रहदा २ करोड २७ लाख ७६ हजार ४ सय २४… Continue reading