Tension between China and Philippines over territory claim

The Philippines formally notified China yesterday that it is seeking international arbitration to declare Beijing’s claims in the potentially oil-rich South China Sea “illegal and invalid.” Foreign Secretary Albert del Rosario said that his department had summoned Chinese ambassador Ma Keqing and handed her a note notifying the Chinese government… Continue reading

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

नागरिकता निरन्तरताबारे एन्आरएन् र कानूनबिद्हरु

संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नेतृत्व र बरिष्ठ कानूनबिद्हरु वीच १७ जनवरी २०१३ का दिन मा काठमाण्डौमा एक औपचारिक छलफल भयो । उक्त छलफल खास गरि  नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सन्दर्भ र  बिदेशी नागरिकता लिंदा नेपाली नागरिकता… Continue reading

नेपालमा बिदेशीहरुको चलखेल कति ?

 काठमाण्डौबाट प्रकाशित हुने बुधबार साप्ताहिकले लगभग ९ महिना अघि मुलुक बिदेशीको खेल मैदान भएको कुरा प्रकाशित गरेको थियो । बुधबार साप्ताहिक ले भारतले निर्बाचन चाहेको र पश्चिमेली मुलुकहरुले सम्बिधान सभाको पुस्थापना चाहेको कुरा पनि खुलासा गरेको थियो । बुधबार साप्ताहिकका अनुसार संसद्मा रुपान्तरण गरेर वा संकटकाल लगाएर बचाउने सम्भावना रहँदारहँदै पनि संविधानसभा… Continue reading

राष्ट्रिय अस्मितामा गम्भीर आघात !

–भीम रावल असामान्य अवस्था देशमा जनप्रतिधि संस्था छैन, निर्वाचनको टुंगो छैन, बजेट चार महिने काम चलाउ र सरकार ठेगान नभएको काम चलाउ मात्र छ । संविधान नै अन्तरिम छ । शान्ति प्रक्रिया पूरा भएको छैन । नयाँ संविधान निर्माण कार्य अवरुद्ध भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तहरु छैनन्,… Continue reading

अपराधको जगमाथि

-आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com “हिजो जेनेभा सन्धी, यातनाविरुद्धको महासन्धी र मानवताविरुद्ध अपराधको महासन्धी भनेर हामीले जति चिच्याई-चिच्याई हल्ला गर्ने अरु को थियो होला र ? तर, यी महासन्धीहरु यति कडा र सम्बेदनशील होलान् भनेर मैले अनुमान गरेको थिइन।” आज हिसिलासमेत् नभएकोले एक्लै रहेको मौकामा डा. बाबुराम भट्टराईजीले मनोसम्बाद गर्न थाल्नुभयो।… Continue reading