संविधानमा १९ बुँदे संशोधन प्रस्ताव,पूर्ण विवरणसहित
प्रधानन्यायाधीशको नेतृत्वमा नयाँ सरकार गठन तथा आगामी जेठ तेस्रो साताभित्र संविधानसभा चुनावको बाटो खुलाउन संशोधन गर्नुपर्ने संविधानको बुँदा र राख्नेबारे प्रस्ताव सरकारले तयार पारेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने प्रक्रियाबारे दलहरुको कार्यदल गृहकार्यमा लागि रहेका बेला सरकारले साताअघि नैं कसरी संविधान संशोधन गर्ने भन्ने… Continue reading