कन—डेमको सयौं शीट गुम्ने ?

—शशी पौडेल भोली बिहिबार हुन गैरहेको स्थानीय निर्वाचनमा यदि युके इन्डिपेण्डेण्ट पार्टीले बलियो स्थान प्राप्त गर्यो भने प्रधानमंत्री डेबिड क्यामरोनलाइ राजनैतिक र मानशिक दुबै दवाव पर्ने छ । कन्जरभेटिभ पार्टीका वरिष्ट सदस्यहरुका अनुसार प्रधानमंत्री डेबिड क्यामरोनका बिगतका कतिपय गैर राजनैतिक निर्णयका कारण बेलायती जनता असन्तुष्ट रहेका छन् । डेबिड क्यामरोनसंगको… Continue reading

समाजबादको भुतले तर्सीएकि मार्गरेट

—शशी पौडेल बेलायतकि प्रथम महिला प्रधान मन्त्री, बेलायती राजनितीमा अहिले सम्म सवभन्दा प्रभावशाली मानिएकि मात्र होइन बेलायतको राजनिती एवं समाज बिभाजन गराएर लामो समय सम्म राज्य गर्न सफल श्रीमती मार्गरेट थ्याचरको हालै मृत्यु भएको छ । “मार्गरेट थ्याचरको मृत्युको खबरले म मर्माहत भएको छु । उनको मृत्युले बेलायतको उच्च प्रधान… Continue reading

२०७० चुनाव वर्ष होस्

वि. सं. ०६९ को पात्रोलाई ०७० ले आइतबारबाट प्रतिस्थापन गरि पात्रोको स्वरूप फेरिए पनि मुलुकको राजनिती फेर्ने प्रक्रिया भने यथावत छ । बहुसंख्यक नेपालीहरुले यो बर्ष पनि दलहरुकै खिचातानीमा बित्ने अनुमान गरिरहेको बेला काठमाण्डौबाट प्रकाशित हुने बुधबार साप्ताहिकले भने अलि ढाढस दिएको छ । बुधबार साप्ताहिकले आफ्नो सम्पादकीयमा लेख्छ –

क्यामरोनको झोली, इस्टलीको उपचुनाव र लिबडेमको भविष्य

—शशी पौडेल गत महिना बेलायतको राजनीतिक बजार खास गरी तीनवटा विषयले ततायो । संचारकर्मीहरु पनि यिनै तीन कुराहरुमा बढी केन्द्रित रहे । बजारमा आएका ट्याबलोइड्स होस् वा इलेक्ट्रोनिक मेडिया यी सबैले प्रधानमन्त्री डेभिड क्यामरोनको भारत यात्रा, इस्टलीको उपचुनाब र इटलीको आम निर्वाचनलाई मुख्य विषय बस्तु बनाए । प्रधानमन्त्री डेभिड क्यामरोनले… Continue reading

छाडेर जानेहरुका नाममा

—शशी पौडेल रामचन्द्र झाले नेकपा एमालेबाट दिएको राजीनामाको समाचार नेपालका सबैखाले संचार साधनले प्राथमिकताका साथ छापे । चाहे छापा पत्रिकामा होस् चाहे बिद्युतीय संचार साधन होस् । बिद्युतीय संचार साधनले त झन् उनको राजीनामाको फोटोकपीनै प्रकाशित गरे । उनको राजीनामाको समाचारका साथ साथै उनी आगामी दिनमा भर्ती हुने पार्टीको नाम… Continue reading