खोलो तरेपछि बिर्सेको लौरो

आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु… Continue reading

बाबुरामको घोषणाले स्थाइत्व पाओस्

नेपाली राजनितीक बृत्तमा तिक्ष्ण बौद्धिक ब्यक्तित्वका रुपमा गनिने तर  प्रधानमन्त्रीका रुपमा भने असफल डा बाबुराम भट्टराइले अव कुनै पनि सार्वजनिक पदभारको उत्तरदायित्व नलिने घोषणा गरेका छन् । यो घोषणा उनले नेपालका अन्य राजनैतिक दलका नेताहरुसंग मोलतोलका लागि मात्र गरेका हुन् कि साच्चै गरेका हुन् ? यो भने अझै गर्भमै छ… Continue reading

स्कटलैण्डः स्वतन्त्र राज्यबारे उठेका प्रश्नहरु

शशी पौडेल केही समय यता बेलायती राजनैतिक बृत्तमा स्कटलैण्डको स्वतन्त्रताको प्रश्न फेरी उठेको छ  । यद्यपी २०१० को आम निर्बाचन प्रचार प्रसारक्रममा यस कुरालाइ सबै पार्टीहरुले थाती राखेका थिए । यहाँ सम्म कि  २०११ मा भएको स्कटलैण्डको निर्बाचन सम्म पनि स्कटलैण्ड स्वतन्त्रताको प्रश्न उठेको थिएन तर यो निर्बाचनमा स्कटिश नेशनल… Continue reading

“ट्रेडमार्क कम्युनिजम”को पिडा

-डम्बर खतिवडा केही महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङलिङको एक औपचारिक कार्यक्रमपश्चात् अनौपचारिक कुराकानीमा एकजना सहभागीले मलाई सोधे, ‘सर  तपाईंहरू अलिक बढी नै लेखपढ गर्नुहुन्छ । राजनीतिक टिप्पणी पनि लेख्नुहुन्छ । आफूहरूलाई स्वतन्त्र पनि भन्नुहुन्छ । विश्लेषण पनि गर्दै हिँड्नुहुन्छ । लौ भन्नुस् त, नेपालमा यतिका धेरै कम्युनिस्ट छन्, को चाहिँ खाँटी… Continue reading

पण्डित हुन गएको कम्युनिस्ट भएर फर्किएँ -कमलराज रेग्मी

नेपालमा राणाशासन थियो । त्यसविरुद्ध नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्‍यो । म ००६ सालमा कम्युनिस्ट भएँ । त्यति बेला कम्युनिस्टको नीति सशस्त्र आन्दोलन थिएन । हतियार र तिनलाई चलाउने तालिम पनि त थिएन । पार्टीमा मान्छे थोरै भए पनि सबैतिर सम्पर्क भने थियो । कम्युनिस्टतिर जनताको समर्थन बढ्दै थियो… Continue reading

डेबिड क्यामरोनको धम्की

प्रधानमन्त्री डेबिड क्यमरोनले लिबडेमको सहयोग बिनानै सरकार चलाउने धम्की दिएका छन् । यदि कन्जरभेटिभ पार्टीको तर्फबाट आएको बजेट कट्टा, युरोपियन युनियन एवं आप्रबास सम्बन्धी कार्यक्रमहरु प्रति उप प्रधानमन्त्रीले असहयोग गरेको खण्डमा एक्लै सरकार चलाउने बताएका छन् । गत शनिबारको डेलिमेलको एक रिपोर्ट अनुसार डेबिड क्यामरोनले बढी भन्दा बढी २०१५ साल… Continue reading

एमाले सच्चा र असली लोकतन्त्रवादी

कुनै एउटा पार्टी अध्यक्षले आफ्नो पार्टी चिर्बाचनमा पहिलो शक्ति हुने आशा गर्नु नितान्त स्वाभाबिक हो । तर आफुलाइ प्रजातान्त्रिक पार्टीको बरिष्ट नेता भनाउन मन पराउने ब्यक्तिले निर्बाचनबाट डराएर निर्बाचनको मिती तोक्न आत्तिन नपर्ने भन्दै जनता भड्काउने प्रबृत्ति भने स्वीकार योग्य नहुने भन्दा अत्युक्ति हुने छैन । नेकपा एमालेका अध्यक्ष झलनाथ… Continue reading

लोकमान सिंह कार्की प्रकरण वा प्रतिगमनको गम्भीर संकेत ?

– मोहनविक्रम सिंह सर्वोच्च अदालतको लोकमानसिंह कार्की सम्बन्धी फैसला देशमा प्रतिगमनको गम्भीर खतराको संकेत हो । यो सामान्य कुरा होइन कि पहिले माओवादी अध्यक्ष प्रचण्डले कार्कीलाई अख्तियारको प्रमुख बनाउने प्रस्ताव ४ राजनीतिक दलको संयन्त्रमा राखे । त्यसपछि ४ राजनीतिक दलहरुका तर्फबाट बनेको संयन्त्रले त्यो प्रस्तावलाई स्वीकार ग-यो । प्रचण्डले कार्की जस्तो बदनाम राजावादी, रायमाझी आयोग… Continue reading