आफ्नो खुसी गरीव जनतासंग बाढ्ने मंडेला

शशी पौडेल नेलसन मण्डेलाले उनको जन्म भएको झण्डै ९६ बर्ष पछि यो संसारबाट बिदा लिएका छन् । उनको भौतिक शरीरले बिदा लिए पनि उनको जोस, जाँगर, आँट र निडर स्वभाव एवं उनको राजनैतिक संघर्ष गर्ने तौर तरिका र राजनैतिक सिद्धान्त सदा सदाका लागि संसारलाइ दिएर गएका छन् । २००८ सालमा… Continue reading

एनेकपा (माओबादी)लाइ सन्देश

अनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो। त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा… Continue reading

Cameron slammed for Rajapaksa handshake

Tamil exiles in Britain voiced anger yesterday as David Cameron’s motorcade purred through their homeland between photocalls with their persecutors. According to daily Morningstar hundreds of demonstrators clutching photos of missing relatives thronged the PM’s car as he drove through the northern city of Jaffna to a Commonwealth nations’ conference… Continue reading

यसरी गर्दैछन् प्राइभेटाइजेसन

मानिसले सजिलो बाटो भए सम्म अप्ठ्यारो बाटो तय गर्न चाहान्न । यदि नजानेर वा थाहा नपाएर त्यसो गरी हाल्यो  भने पनि केही समयको यात्रा पछि सजिलो बाटो तिरै सोझिन्छ । यो मान्छेको स्वभाव हो । त्यसैले यदि भोलीका दिनहरु अप्ठ्यारा साँगुरा हुने भए भन्ने लाग्यो भने आजै देखि ती अप्ठ्याराहरुलाइ… Continue reading

बुबा प्रधानमन्त्री हुँदा म पक्राउ

– कमल कोइराला निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। म त्यस समय त्रि–चन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ म कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले… Continue reading

उदारबादीहरुको अबशान हुदै

कहिले सासुको पालो त कहिले बुहारीको पालो, यो नितान्त अनुभवले खारिएको नेपाली उखान मानव जीबनको हरेक क्षेत्रमा लागु हुने रहेछ । चाहे घर परिवारमा होस् चाहे मानव समाजका दैनिक जीवनमा होस्, चाहे समग्र राजनितीमा होस् । हो त्यही उखान चरितार्थ भएको छ हिजो समपन्न जर्मनीको संसदको निर्वाचनमा । १९४९ अर्थात… Continue reading

३३ वर्षपछि पनि अनुमोदन

–विष्णु रिजाल ‘जमिन हाम्रो हो। यो युरोपेलीहरूको होइन र हामीले यो लिएका छौं। हामीले अधिकार भएका मानिसहरूलाई दिएका छौं। ती गोराहरू जो देशभित्र बस्न चाहन्छन् र खेती गर्न चाहन्छन्, तिनलाई स्वागत छ। तर, तिनीहरूले समानतामा आधारित भएर त्यो काम गर्नुपर्छ।’

के सिरियामा युद्ध हुनेनै हो ?

अहिले फेरी अमेरिका सिरिया बिरुद्ध युद्धको तयारीमा लागेको छ । युद्धको अन्त भनेको आखिर कसैको जीत होइन । बेलायती संसदको बहुमतले भने युद्ध नगर्ने निर्णय गर्यो । संसदको यो मत प्रधानमन्त्री डेबिड क्यामरोनका लागि भने चित्तबुझ्दो रहेन । उनको चित्त बुझोस् वा नबुझोस् प्रजातान्त्रिक मुलुकहरुमा बहुमतको निर्णय पालना गर्नै पर्छ… Continue reading