Top CIA candidate defends drones

US President Barack Obama’s candidate to run the CIA defended drone strikes as a vital “last resort” against terrorists today despite criticism from senators about the secrecy surrounding the raids. John Brennan faced repeated questions at his confirmation hearing over the targeted killings, which have even involved US citizens not… Continue reading

माओबादीले प्रतिबेदन सार्बजनिक गरेन

नेकपा माओबादीले आफुभित्रको अनियमितता छानबिन गर्न भनि समितीहरु बनायो र समितीहरुले प्रतिबेदन पनि पेश गर्यो तर पार्टीले भने प्रतिबेदन सार्बजनिक नगरेको समाचार सौर्य दैनिकले छापेको छ । सौर्य दैनिकले छापेको समाचार यसप्रकार छ ।

राजदूत चालिसे पुरस्कृत

 बेलायतका लागि नेपाली  राजदूत डा सुरेश चन्द्र चालिसे संयुक्त अधिराज्यको Grassroot Diplomat अवार्डवाट सम्मानित भएका छन् । उनलाई Social Diplomacy  तथा Economic Diplomacy  मार्फत बेलायतमा बसोवास गर्दै आइरहेका नेपाली गोर्खालीहरुलाई विट्रिस समाजमा समायोजन गर्न गरेको उच्चतम प्रयासहरुका लागि सो अवार्ड प्रदान गरिएको हो ।

बिश्वः २०१२ लाइ फर्केर हेर्दा

— शशी पौडेल  बिश्व अहिले इतिहाँसको सव भन्दा अप्ठेरो मोडबाट गुज्रीरहेको छ । ग्रिसका मजदुरहरुको अवस्थालाई पोर्तुगल र स्पेनका मजदुरहरुले पछ्याइ रहेका छन् । उनिहरु सरकारबाट गरिएको बजेट कट्टा र बढ्दो बेरोजगारीका बिरुद्ध संघर्षरत छन् । युरोपमा बढ्दो बेरोजगारीका कारण कुनै पनि बेला राजनैतिक, सामाजिक र आर्थिक अवस्थामा उथल पुथल… Continue reading

नागरिकता निरन्तरताबारे एन्आरएन् र कानूनबिद्हरु

संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नेतृत्व र बरिष्ठ कानूनबिद्हरु वीच १७ जनवरी २०१३ का दिन मा काठमाण्डौमा एक औपचारिक छलफल भयो । उक्त छलफल खास गरि  नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सन्दर्भ र  बिदेशी नागरिकता लिंदा नेपाली नागरिकता… Continue reading

सगरमाथाका निर्मलद्वारा नानाभाँती प्रस्ताव

हिजो समाचार प्रकाशित नगर्नका लागि बुधबार साप्ताहिकमा पटकपटक दवाव आएको थियो । तर, समाचार प्रकाशित भयो । सगरमाथाका निर्मलद्वारा नानाभाती प्रस्ताव’ शीर्षकको उक्त समाचार प्रकाशित भएपछि आज विहानै वितरणस्थलबाट पत्रिका लुटिएको छ । आज बजारमा पत्रिका पुग्न पाएको छैन । अनि कसरी गर्न सकिन्छ होला पत्रकारिता ? उक्त समाचार यस… Continue reading

जनगणना पछिका केही तथ्यहरु

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो । सोमवार राष्ट्रिय योजना आयोजको हलमा… Continue reading

भगुवा हाकिमहरुको कठालो समातिने

काठमाण्डौबाट प्रकाशित हुने दैनिक नयाँ पत्रिकाले अव बिदेशमा पढ्न गएका अनि पढाइ सकेपछि उतै लुकेर बस्ने हाकिमहरुको कठालो समाउने भएको समाचार प्रकाशन गरेको छ । उक्त पत्रिकामा प्रकाशित समाचार यस प्रकार छ । अध्ययन बिदा लिएर सरकारी खर्चमै विदेशमा गएपछि भागेर एनजिओ/आइएनजिओमा जागिरे भएका तथा विदेश पलायन भएका कर्मचारीलाई अब… Continue reading