अध्यक्ष हुनुपर्ने त म नै हो…–वामदेव गौतम

मलाई विष्णु रिजालले सोध्नुभयो– ‘के छ हालखबर ?’ मैले भनें– ‘हाल खबर के हुने  ? दुईजना अध्यक्षको उम्मेदवार भएका छन्। कहिले यताबाट तान्छन्, कहिले उताबाट तान्छन्। ‘मलाई अध्यक्ष बनाइदिनुपर्योत’ भन्छन्। ‘तपाईं हुनुपर्छ, अब अगाडि बढ्नुस्’ चाहिँ कसैले भन्दैनन्। म दिनेमा मात्र छु, लिनचाहिँ पाइराखेको छैन। स्थिति त्यही हो। हाम्रो पार्टीभित्र… Continue reading

अनुभवः बर्लिन दुताबासको

हिजो एकजना मित्रले आफ्नी छोरीको जन्मदिन मनाउने भोजमा मलाइ पनि निम्त्याए । धेरै बर्ष पछि केही साथीहरु त्यहाँ भेट भए । फरक फरक राजनितिक बिश्वास बोकेका साथीहरु भेट्दा एउटा अचम्मको बाताबरण खडा हुने गर्छ । त्यहाँ पनि त्यस्तै हुन थाल्यो । राजनैतिक तर्क बितर्क गरिन थाल्यो । संबिधानसभाको प्रसंग चल्यो… Continue reading

युद्धमैदानमा गुमेका दुई दाजुको सम्झनामा

-गोरिकला विश्वकर्मा ‘मानुषी’ दाइलाई सम्झिदा सम्झिदा आज मेरो प्राण हरण हुँदैछ । दाइको सम्झना किन यति धेरै आएको हो म आफैलाई थाहा छैन । तर मनमा निरन्तर निरन्तर सम्झना आइनै रहेको छ । अस्ती भर्खर हो मैले माइलो दाइको सम्झनामा मैले धेरैबेर आँसु बगाएको । माइलो दाईको श्रीमती माईली भाउजु… Continue reading

किसुनजीबाट सिकेर वर्ष दिनमै संविधान लेख्नुहोला

माधवप्रसाद घिमिरे सबैभन्दा पहिला म आज जसको ९० औं जन्मोत्सव मनाइरहेका छौं, यस अवसरमा तिनै सन्तनेता कृष्णप्रसाद भट्टराईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। त्यसपछि यति भव्य र शान्त कार्यक्रमको आयोजना गर्नुहुने उहाँकी सहयोगी सुश्री अमिताज्यूप्रति हार्दिक धन्यवाद अर्पण गर्न चाहन्छु। यो पवित्र आश्रममा म पहिले पनि आउन खोजेको थिएँ। यहाँको वातावरण… Continue reading

नेपाली समाजको चरित्र -१

अहिले पनि नेपाली समाज मूलतः अर्ध सामन्ती र अर्ध औपनिवेशिक छ। १८१६ को सुगौली सन्धिपछि नै नेपाली समाज अर्ध औपनिवेशिक बन्न पुगेको हो। विराटनगर जुटमिलको स्थापनापछि अर्ध सामन्ती भयो भनेर मान्ने गरिन्छ। अर्ध औपनिवेशिकताले वैधानिक रूपले नेपाल स्वाधीन राष्ट्र रहँदारहँदै पनि उक्त सन्धिका आधारमा पराश्रित बन्न पुग्यो भनेर मानिएको हो।… Continue reading

एनेकपा (माओबादी)लाइ सन्देश

अनेकौं शंकाका बीचमा संविधान सभाको निर्वाचन सम्पन्न भएको छ। त्यसको नतिजा पनि लगभग आइसकेको छ। अब समानुपातिकतर्फको परिणमले नेपाली कांग्रेस वा नेकपा (एमाले)मध्ये एउटा दल ठूलो हुनेछ। संविधान सभा निर्वाचनको यस पटकको निर्वाचन परिणाम पनि अप्रत्याशितै भयो। त्यसो त अघिल्लो निर्वाचन परिणामको नतिजा पनि अप्रत्याशितै मानिएको थियो। पहिलो चुनावमा एनेकपा… Continue reading

बुबा प्रधानमन्त्री हुँदा म पक्राउ

– कमल कोइराला निर्मल लामाका कारण पनि विसं २०११ मा मेरो जीवनमा एउटा ठूलो मोड आयो। म त्यस समय त्रि–चन्द्र कलेजमा आईएमा पढ्दै थिएँ। मेरो कक्षामा पढ्ने मकबुल शाहलाई सुरक्षा कानुनअन्तर्र्गत पक्राउ गरी नख्खु जेलमा राखिएको थियो। मकबुलको घर किलागलमा थियो, जहाँ म कहिलेकाहीँ जान्थें। मकबुल नख्खु जेलमा थिए। सबैले… Continue reading

खोलो तरेपछि बिर्सेको लौरो

आनन्दराम पौडेल \ anandarampaudel@yahoo.com पत्रकारिताको पेशा अँगालेपछि दशतिर दौडनुपर्छ, यताउती चाहार्नुपर्छ अनि पो समाचार बटुलिन्छ भन्थे साथिहरु। तर, कोट्याउनुपर्छ, खोतल्नुपर्छ र उत्खनन गर्नुपर्छ, आफ्नै वरिपरीपनि गतिला समाचार पाइन्छन् भन्ने विश्वासलाइ कुमारले सधैं साँचेर राख्यो। २०७० असार महिनाको एकदिन पुस्तकालयमा पुराना पत्रिका पल्टाउँदै थियो, पुराना कामरेड देवीप्रसाद रेग्मीको बिषयमा केही प्रसङ्गहरु… Continue reading