मन्त्री नरहरीको काठको नाक

नेपाली भाषमा एउटा मिठो उखान छ “धानको कडकरी सहजै चिन्न सकिन्छ तर मान्छेको कडकरी त्यो ब्यक्तिका दुइ चार कृयाकलाप नहेरीकन चिन्न सकिन्न ।” हो यो उखान अहिले राम्रोसंग साबित भएको छ मन्त्री नरहरी आचार्यको सवालमा । नरहरि आचार्यलाई हामी नेपालीहरुले बौद्धिक, भद्र र सामान्य जीवनशैली अपनाउने नेताका रूपमा चिन्ने गर्दथ्यौं… Continue reading

“बाबुरामले जस्तो बोरामा पैसा लगेर खन्याउनुपर्यो”

एमाओबादीका नेता हरिबोल गजुरेलले डा. बाबुराम भट्टराइलाइ बोरामा पैसा लगेर आफ्नो जिल्लामा खन्याएको आरोप लगाएका छन् । सर्पले मात्र सर्पको खुट्टा देख्छ भनेजस्तै माओबादी नेता गलुरेलले अर्का माओबादी नेता डा भट्टराइले गरेको काम देखेका हुन् सायद । यस्तै उनले उनि भन्दा वरिष्ठ माओबादी नेता सि पी गजुरेललाइ जनताको टेलिफोन नउठाएको… Continue reading

बाबुरामको चिन्ता: प्रतिवेदनमा खिचडी आउने

महाधिवेशन गरेको दुई वर्ष नबित्दै एमाओवादीले राष्ट्रिय सम्मेलन किन गर्न लागेको होला ? यो प्रश्न एमाओबादीको पार्टी पंती भित्र मात्र नभएर समग्र राजनैतिक चिन्तकहरुले उठाएको बेला दुई वर्षअघि छुट्टिएको मोहन वैद्य नेतृत्वको माओवादीलाई भने अर्कै सन्देश दिएको छ । तर पार्टी नेतृत्वले भने आफ्नो पंती भित्र पार्टीपंक्तिलाई पराजयको कारण केलाउन… Continue reading

गिरिजाका नाममा पाँच विद्यार्थी

२०४६ साल अर्थात १९९० को राजनीतिक परिवर्तनपछिको २०१० सालमा उनको मृत्यु सम्म झन्डै २० वर्षको अवधिमा सबैभन्दा बढी सत्तामा रहने र आलोचना पाउने राजनीतिज्ञ स्वर्गीय गिरिजाप्रसाद कोइराला हुन् । त्यो अवधिमा सबैभन्दा बढी पुत्ला कसैका जले भने उनैका जले । तर, जीवनको उत्तरार्धमा माओवादीलाई शान्ति  प्रक्रियामा ल्याउन र मुलुकमा गणतन्त्र… Continue reading

यसकारण सर्वसम्मत हुन्छ – एमाले नेतृत्व

– ईश्वर पोरखेल यतिबेला मुलुकमा एमालेको आसन्न नवौं महाधिवेशनको चर्चा छ । त्यसैले भइरहेको बहसको यथार्थबीच बिगतको समीक्षा र वर्तमानमा एमालेको विश्लेषणका बारेमा जान्न, बुझ्न खोज्नु स्वभाविक हो । हामीले बितेका बर्षहरुमा राम्रा कामहरु गरेका छौं, साथै केही नराम्रा कामहरु पनि हामीबाट भएका छन् । बितेका बर्षहरुमा हामीले थुप्रै चुनौतीमाथि… Continue reading

मन्त्रीहरुको उत्तरदायित्व: को प्रति ?

अस्ती बिहिबार नेपाली संचारसाधनले प्रधानमन्त्री शुसिल कोइरालाले बिदेश भ्रमणमा जादा पाएको दैनिक भत्ता राज्यकोषमा फर्काए भन्ने समाचार प्रकाशमा ल्याए । यसै साथ मुलुकका उप प्रधानमन्त्री एवं गृहमन्त्री र अर्थमन्त्रीले आफ्नो सम्पत्तीको बिबरण नदिएको समाचार पनि प्रकाशमा आयो । यस्तै आफु भ्रमणमा जाँदा पाएको भत्ताबाट दुइवटा पुस्तक किनेर बाँकी बचेको सबै… Continue reading

एबर्डिनमा नेपाली भाषा

मातृभाषा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो । यो नैसर्गिक अधिकारबाट कसैले पनि आफ्ना बाल बच्चाहरुलाइ बन्चित गराउनु हुदैन । तर दुर्भाग्य बेलायत लगायत अन्य मुलुकमा गै बसोबास गर्ने नेपालीहरुले यसकुरालाइ चटक्क बिर्सेको पाइन्छ ।

आमा घर, सञ्चार गृह र सरकार

अहिले नेपालमा अचानक प्रकट हुन पुगेको दिलशोभा प्रकरणले सबै कुरालाई ओझेलमा पारेको छ । यो प्रकरणले समाजसेवा कार्यमा लाग्नेहरु माथि जसरी प्रश्नहरु उठेका छन्, त्यसरी नै पत्रकार र पत्रकारिता माथि झन् धेरै प्रश्नहरु उठेका छन् । यो प्रकरणमा सरकारकोतर्फबाट चालिएको कदमलाई पनि आम जनसमुदायले पचाउन सकेका छैनन् ।

नेपाल–भारत सम्बन्ध

नेपाल मुख्यतः भारतवेष्ठित मुलुक भएकाले उसले नेपाललाई सजिलै अँठ्याउन सक्दछ र, ऊसँग नेपालको खुला सिमाना भएकाले उसले नेपालमा यसो गर्नु आवश्यक ठान्दछ। वास्तविक रूपमा भारत नेपाललाई कम्तीमा भुटानको स्तरमा झार्न चाहन्छ भन्ने कुरामा अब कुनै शंका रहेन। तर, नेपाल जनसंख्याको दृष्टिले विश्वमा ४२औं मुलुक भएकाले भारतलाई यसो गर्न कठिन भइरहेको… Continue reading

सुदूरपश्चिमका ढुकढुकी

–शन्तराम बिडारी पञ्चायत र बहुदलीय व्यवस्थामा समेत गरी तीन निर्वाचनमा बैतडीका जनताले पत्याएका लोकेन्द्रबहादुर चन्द जीवनको उत्तरार्द्धमा जनताद्वारा अस्वीकृत भए। केही महिनाअघि सम्पन्न संविधानसभाको निर्वाचनमा बैतडीका दुवै क्षेत्रबाट उठेका चन्दले भर्खर ४० वर्ष लागेका छोरासमानका दामोदर भण्डारीसित प्रतिस्पर्धा गर्नुपर्यो। पञ्चायत र बहुदलीय ब्यबस्थामामा गरी दुई–दुई पटक प्रधानमन्त्री भइसकेका व्यक्तिलाई बैतडीका… Continue reading