मिनेन्द्र रिजाल, सारी, चोली, चुरा र धन

संचारमनत्री मिनेन्द्र रिजालका आँखा अगाडि यतिखेर नयाँ र  पुराना अभिनेतृहरु  अप्सरा जस्तै फनफनी नाचीरहेका छन् भने केही दुहुनो गाइ बनेका छन् । यस्तै उनले यस क्षेत्रमा अर्का एक राजेन्द्र केशीलाइ पनि दुहुनो गाइ बनाएर अमेरिका पठाउदै छन् । एकातिर सामान्य  प्रशासनमन्त्री लालबाबु पण्डितले  विदेशमा बसोबासको अनुमति लिएका सरकारी कर्मचारीलाई कारबाही… Continue reading

धन्य ! काँग्रसी उरन्ठेउलाहरु

“बर्मा गए पनि कर्मसंगै” भन्ने उखान अहिले अमेरिका पुगेर बसोबास गरिरहेका नेपाली कांगे्रस समर्थक नेपालीहरुले चरितार्थ गरेका छन् । प्रधानमन्त्री शुशिल कोइराला नियमित स्वास्थ्य परिक्षण गराउने उद्धेश्यले अमेरिका पुगेका छन् । त्यहाँ उनलाइ आफु नेपाली कांग्रेस हुँ भन्ने उरन्ठेउलाहरुले नियमित स्वास्थ्य परिक्षणका निम्ति त के नियमित खानु पर्ने औषधी खान… Continue reading

नयाँ नेपालका राजा ?

कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीको ठुलो समस्या हल भएको छ । राजतन्त्रको स्थापना ।  दुइसय चालिस बर्षको राजतन्त्र अन्त भएर नेपालमा गणतन्त्र आएको भनिए पनि नेपाली काँगे्रस र एमाले मिलिजुली सरकारले यसपालीबाट नयाँ राजा स्थापित गरेका छन् ।

पिडा पोख्दा उत्तेजित भइदो रहेछ -आङ्ग काजी सेर्पा

दुइ अढाइ बर्ष अघि क्षेत्री, बाहुनहरुलाइ तथानाम गाली गरेर चर्चामा आएका आङ्गकाजी सेर्पा अहिले कही कतै उनको नाम सुनिदैन । केही नेताहरुले आफुलाइ एउटा समुदायको प्रतिनिधी भन्ने ठान्छन् तर जनताले आफ्नो प्रतिनिधी आफै चुन्न चाहान्छन् भन्ने कुरा बुझ्न असफल भएकै कारणले केही माउपार्टीको नेतृत्वमा बसेका ब्यक्तिहरुमा दम्भ पलायो र ठुलो… Continue reading

खलनायक को हुन्, प्रचण्ड कि बाबुराम ?

-शशी पौडेल एमाओबादीको पार्टी भित्र प्रचण्ड र डाक्टर बाबुराम भट्टराइ मध्य को नायक हुन् र को खलनायक हुन् भन्ने अझै एकिन हुन सकेको छैन । तर हामी आम नेपालीका नजरमा भने यी दुबैले खलनायकको बिल्ला भिरीसकेका छन् । बाबुराम भट्टराइले गोप्य माइनुटिंग गरेका माइनुटबुक प्रचण्डको दरबारमा पुग्यो रे ! डाक्टर… Continue reading

बिहे गर्ने फुर्सद पाइन —प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री सुशील कोइरालाले विदेशी पत्रकारसमक्ष आफ्नो जीवनका भित्री कुरा खोलेका छन् । चीनको एसिया प्यासिफिक डेली (एपीडी) मा ‘एट सेन्टेन्सेस टु स्पेल आउट एन अथेन्टिक सुशील कोइराला’ शीर्षकमा प्रकाशित मुख्य समाचारमा भनिए अनुसार, गत वैशाख २९ गते आफ्नै निवास बालुवाटारमा चीनको सिन्ह्वा न्युज एजेन्सीका काठमाडौं ब्युरो प्रमुख चाउ सेन्पिङसमक्ष प्रधानमन्त्री… Continue reading

म, क्रिकेट र विश्वकप सपना

–भास्कर ज्ञवाली सन् १९८५  नेपालमा  टेलिभिजन  प्रसारण  सुरुआतको  वर्ष । यो  त्यही  समय हो, जतिबेला टेलिभिजनसँग मेरो  पहिलो  चिनजान  भयो । हजुरबा–हजुरआमा  बनारस  बस्नुहुन्थ्यो।  हामी  पाल्पाको तानसेन  बस्थ्यौं ।  दसैंतिहार, जाडो  वा  अलि लामो  बिदा  परेको बेला हामीलाई  बनारस   जाने  अवसर  हुन्थ्यो । यसपटक भने  फरक  अवसर थियो– फुपूको बिहे।  हजुरबा–आमासँगै काका  पनि बनारसमै  बस्नुहुन्थ्यो । काकाले  घरमा टेलिभिजन ल्याउनुभएको  रहेछ।  बाकस… Continue reading

उफ् ! एमाओबादी फेरी फुट्ने भो

दुई वर्षअघि एमाओवादीबाट बाहिरिएका मोहन वैद्यकै नियतिमा डा. बाबुराम भट्टराई अहिले पुगेका छन् । त्यतिबेला धोबीघाट गठबन्धनका नाममा मोर्चाबन्दी गरेर उनलाई प्रधानमन्त्री बनाइए पनि, पछि मन्त्रीमण्डल विस्तारमा चित्त नबुझेपछि वैद्यको नेतृत्वमा एमाओवादी विभाजन भएको थियो । विभाजनका बेला वैद्य समूह दाहालभन्दा पनि भट्टराईप्रति बढी आक्रामक थियो ।

एमालेमा तेस्रो बिकल्प खोज

-शशी पौडेल नेकपा एमालेको पार्टीपंती भित्र मात्र होइन कि यसका सहयोगी र समर्थकहरुबीच समेत आसन्न नवौं महाअधिबेशनबारे चर्चा परिचर्चा भएको छ । स्वभाबिकै पनि हो । किनभने नेपाली जनता कुनै बेला यो पार्टी प्रति मुलुकलाइ अग्रगामी दिशातिर लैजाला भन्ने सवालमा आशातित थिए । जनताले त्यसरी आशा गरेको पार्टी भित्र भने… Continue reading