मन त त्यतिखेरै कुंडिएको हो भीम कमरेड !

-शशी पौडेल भूत पूर्ब गृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको नवौं महाअधिबेशनमा मन भाँचिने र मन कुंडाउने कुराहरु भए भनेर गुनासो गरेका छन् । वीक्लि नेपालसंगको एक अन्तवार्तामा उनलाइ सोधिएको प्रश्न नवौँ महाधिवेशनमा गरेको प्यानलवन्द्धीलाई तपाई के–भन्नुहुन्छ ? को उत्तरमा भीम रावल भन्छन् – मैले आठौँ महाधिवेशनको समयमा… Continue reading