राजदूतका चार बुँदा

शशी पौडेल वर्षमा एक दुई चोटी पार्टी गर्ने र आफ्नो कार्यकाल सक्ने परम्परालाई तोडेर केही गरौ भन्ने भावनाले प्रेरित भै आफु लागि परेको कुरा बेलायत स्थित नेपाली राजदूत डा. सुरेश चन्द्र चालिसेले गत हप्ता दिएको बिवरणबाट प्रष्ट थियो । उनले मुख्य चार कुरामा ध्यान दिएको पनि प्रष्ट पारे । सर्व… Continue reading

२५५६ औं बुद्ध जयन्ती

-शशी पौडेल ‘जसले मेरो शरीरलाई चिन्दछ, त्यसले मलाई चिन्दैन । जसले मेरो सिद्धान्त अथवा शिक्षालाई चिन्दछ, उसले नै मलाई चिन्दछ ।’ उक्त कुरा गौतम बुद्धले निर्वाणका बेला आफ्ना शिष्य भिक्षुहरुलाई भनेका हुन् । यसै प्रसंगमा बुद्धले एउटा अर्को कुरा थपेको पाइन्छ । ‘शरीरलाई पात्र मानौं र यसलाई ज्ञानले भरे पछि… Continue reading

२०११ ले शैतानहरु बढारोस्

२०११ साल लाग्दा नलाग्दै दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक विवेक शाहले एक पुस्तक विमोचन गराएका छन् । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई उल्लेख गरेको बिबिसि मा उनले दिएको एक अन्तर्वार्ता मार्फत थाहा… Continue reading