लोकतन्त्र, गणतन्त्र वा जनगणतन्त्र

– शशी पौडेल लोकतन्त्र, गणतन्त्र, जनगणतन्त्र शब्दको परिभाषा गर्न सजिलो छैन । आदिकाल देखि अहिले सम्म पनि ‘‘लोकतन्त्र’’ शब्दको परिभाषा विवादमा मुछिदै आएको छ । विश्वभर आफूलाई लोकतान्त्रिक मुलुक भनी दावा गर्ने मुलुकहरु नेपाल सहित एघार दर्जन नागेको छ । यी एक सय तीस भन्दा बढी लोतन्त्रात्मक भनिने मुलुकहरुको राजनीतिक… Continue reading

एमाले देश जोगाउन कटिबद्ध हुनुपर्छ

शशी पौडेल एनेकपा माओवादीले १२ बँुदे सम्झौतामा सही गरेर जंगल छाडेपछि नेकपा एमालेसामू तीनवटा प्रश्नहरु तेर्सिए । प्रथम, भविश्यमा नेकपा माओबादीसँग नजिक भएर जाने । द्वितीय, नेपाली काग्रेससँग मिलरे जाने वा तेश्रो दुवैसँग बरावर सम्बन्ध राख्ने । तर नेकपा एमाले ९ महिने सत्ताको आहालको स्वाद चाखिसकेकाले आफ्ना जिम्मेवारी र राजनैतिक… Continue reading

माइलदाईको सम्झनामा

— शशी पौडेल “माइला, मैले प्रजातन्त्रका निम्ति वालेको दीयोलाई तैले प्रज्वल्लित पार्ने छस् ।” १६ बर्षको उमेरमा आफ्ना दाजुको आदेश शिरउपर गरी नेपाल र नेपालीको मूक्तिका निम्ति कम्मर कसेका युवा यदि आज हाम्रो सामु भए उनी ८८ बर्षका हुने थिए । ३४ बर्ष अघि भौतिक शरीरले नेपाल र नेपालीलाई छाडेर… Continue reading

नेपाल कम्यूनिष्ट आन्दोलनमा एमाले

– शशी पौडेल संसार भरीकै कम्यूनिष्ट आन्दोलनलाई नियालेर हेर्ने हो भने टुट, फुट, ताना तान र चिरा चिरा भएको देखिन्छ । अझ अविकशित मुलुक जहा औद्योगिक क्रान्ति भइसकेको छैन, त्यहाको अवस्था झन नाजुक छ । औद्योगिक विकासमा कदम चालिसकेका मुलुकहरुमा पनि कम्यूनिष्ट आन्दोलन आफ्नो रफ्तारमा विकास हुन सकेन । यसका… Continue reading

आखिर कुरा केहो त ?

– शशी पौडेल २०११ साल लाग्दा नलाग्दै अर्थात अहिलेको झण्ढै दुइ बर्ष अघि दरबारहत्याकाण्ड अगाडि र पछाडिका केही प्रसंगहरुका साथ राजा विरेन्द्रका प्यारा सैनिक सचिव विवेक शाहले एक पुस्तक विमोचन गराएका थिए । ‘‘मैले देखेको दरबार’’ नामक पुस्तकमा उनले नेपालको तत्कालिन राजनैतिक अवस्था तथा विदेशी शक्ति खास गरी भारतको भूमिकालाई… Continue reading

साँढा साँढीको जुदाइ बाच्छा बाच्छीको मिचाइ

—    शशी पौडेल सम्बिधान सभाको निर्वाचन देखि अहिल सम्म आइपुग्दा मुलुक क्ष्यत बिक्ष्यत भैसकेको छ । एकातिर तराइ मूलका नागरिकहरुले अधिकारको खोजी गरिरहेका छन् भने अर्को तिर पहाडिया, बाहुन क्षेत्री ठकुरी, दशनामी, दलित  जनजाती लगायत सम्बिधानमा सुनिश्चितताको लागि संघर्षरत छन् .  त्यतीमात्र हैन हरेक तह र तप्काबाट आ आफ्नो अधिकारको कुरा उठेको छ… Continue reading

सम्भवतः आगामी दलाइलामा एक नारी हुनेछिन् ? दलाईलामा

—शशी पौडेल यही जुन महिनामा दलाइलामा बेलायत आउदै छन् । उनको उपस्थितीमा बी सी सी युकले अल्डरसटमा एक भब्य कार्यक्रम गर्न गइरहेको छ । सो कार्यक्रममा धेरै भन्दा धेरै नेपालीहरु उपस्थित भएर दलाइ लामाका ज्ञान बर्धक प्रवचन सुनेर ज्ञान हासिल गर्ने मौकाको फाइदा लिनु हाम्रो कर्तब्य हुने छ । किन… Continue reading