एमाओबादी कुकर्ममा कीर्तिमान
विचार र व्यवहार समान रहन सकेनन् भने निष्ठा र इमानमा रहेका कार्यकर्ताहरू तथा स्वार्थी र बेइमान कार्यकर्ताहरूबीच विवाद उत्पन्न हुन्छ र त्यस्तो विवादले अनेकौं रूप धारण गर्नुलाई पनि अस्वाभाविक मान्नु हुँदैन । बोक्रे विचारहरू अन्ततः एकदिन उप्किन्छन् र त्यसको ठाउँ नयाँ विचारले लिएर छाड्छ । एमाओवादीमा देखिएको समस्या सम्भवतः यही… Continue reading