नारामा जोड दिने र अन्तरवस्तुभित्र नपस्ने प्रबृति बन्द हुनु पर्छ

– घनश्याम भुसाल  नेपालको कम्युनिस्ट आन्दोलनमा हाम्रो पार्टी नेकपा एमालेले दुईवटा ऐतिहासिक योगदान गरेको थियो । एक, लामो समयसम्म विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै एउटा बलियो राष्ट्रिय शक्तिका रूपमा विकसित गर्‍यो र राष्ट्रिय राजनीतिमा अत्यन्तै न्यून प्रभाव रहेको नेपालको कम्युनिस्ट आन्दोलनलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्यायो । दुई, नेपालको कम्युनिस्ट… Continue reading

सत्ताको आयु लम्ब्याउन राष्ट्रपति र भट्टराइको खेल

केही समय अघि भारतका एक नेता नेपाल आएका थिए, उनलाइ राष्ट्रपति रामबरण यादबले निकै खातिरदारी गरे । यद्यपी उनि पशुपतिनाथ मन्दिरको दर्शन गर्न भन्दै काठमाण्डु भित्रिएका थिए । नेपालको पछिल्लो राजनीतिक अवस्था प्रति पूर्ण सन्तुस्ट नभएरहोला वा आफू अनुकूलको शासन नभएर हो वा भारतले धमाधम आफ्ना दूतहरु काठमाडौं पठाउन थालेको… Continue reading

प्रचण्ड र बाबुरामले ज्ञानेद्रलाइ किन धोका दिए ?

-शशी पौडेल यो प्रश्नको उत्तर पाउन या त प्रचण्ड वा बाबुरामले मुख खोल्नु पर्छ या त ज्ञानेन्द्रले । यीनिहरुले मुख खोल्नेवाला छैनन्, खोलीहाले भने केही समय पछि आफ्नो अन्तिम हतियार प्रयोग गर्न ज्ञानेन्द्रले नै खोल्ने छन् । तर केही तथ्यपरक प्रसंगहरुलाइ नियालेर हे¥यौं भने उत्तर भेट्न सायद त्यति कठिन नपर्ला… Continue reading

नेपालबाटै लण्डन ओलम्पिकमा टिकट काटेर हेर्न आउने एक्ला दर्शक

– दिपक न्यौपाने लण्डन । करिव सतासी हजार दर्शक भएको लण्डन ओलम्पिक २०१२ उद्घाटन समारोह इतिहासमा ओलम्पिकको अनेक कृडास्थलमध्ये एक विशिष्ट स्थानको रुपमा दर्ज भएको छ । यस्तो ऐतिहासिक समारोहमा कसलाई भाग लिन मन लाग्दैन होला ? नेपाल ओलम्पिक कमिटी स्रोतका अनुसार नेपालबाटै टिकट किनेर लण्डन ओलम्पिक उद्घाटन समारोह २०१२… Continue reading

“माओबादीहरु भारतबाटै सन्चालित छन् र ज्ञानेन्द्र पनि प्रयोग भैरहेका छन् ”

– शशी पौडेल हाम्रो मुलुकको राजनिती, अर्थनिती एवं समाजलाइ खास गरि तीनवटा खम्बाले उभ्याएको छ । यदि यी तीन खम्बा मध्य कुनै एकमा पनि धमिरा लाग्यो भने मुलुक ढल्मलाउन थाल्छ । प्रथम खम्बा हो हाम्रा नयाँ पींढी, हाम्रो समाजमा नयाँ पिढीले पुरानो पिढीको रेख देख गर्ने, कमाइ गरेर कर तिर्ने… Continue reading

Prof. S D Muni confirms former King’s claim on agreement on monarchy

Former King Gyanendra’s recent interview to the News 24 TV channel raised a hornet’s nest of protest and controversy, particularly his statement that there was an agreement or quid pro quo worked out with the political parties on the monarchy, consequent to the former monarch’s revival of the then dissolved… Continue reading

प्रचण्ड र बाबुरामलाई नियन्त्रण गर्ने रिमोट कन्ट्रोल

जनताका लागि र जनताद्धारा परिभाषित गर्ने  लोकतान्त्रिक संविधान दिइ राजनैतिक स्थाइत्व दिन भनि निर्वाचित संविधानसभाको बिघटन भएको पनि दुई महिना वितिसके । संविधानसभाको गर्भभित्र रहेको संविधान तुहिएपछि मुलुक प्रतिदिन अस्थिर र अनिर्णयको बन्दी मात्र बनेको छैन, कामचलाउ सरकारले अध्यादेशमार्फत मुलुक सञ्चालन गर्दै आइरहेको छ । त्यति मात्र हैन माओबादी सरकारले… Continue reading