दाउरा बेचेर घरखर्च
भाले बास्यो कि उज्यालो हुन नपाउँदै उजेली थापा हातमा हँसिया र डोरी लिएर जगंलतिर दौडिन्छिन् । उनि आफ्नो घरमा खाना पकाउनलाई जंगलमा दाउरा लिन भने गएकी होइनन्, सौख पनि थिएन उनलाई ।
भाले बास्यो कि उज्यालो हुन नपाउँदै उजेली थापा हातमा हँसिया र डोरी लिएर जगंलतिर दौडिन्छिन् । उनि आफ्नो घरमा खाना पकाउनलाई जंगलमा दाउरा लिन भने गएकी होइनन्, सौख पनि थिएन उनलाई ।
नेपाली कांग्रेसका सभापति सुशील कोइराला चल्तीका नेताहरूमध्ये उमेर र अनुभव दुवैले सबैभन्दा पाका हुन् । गिरिजाप्रसाद कोइरालाको अवसानपछि कांग्रेसको बागडोर सम्हालिरहेका कोइरालाको व्यवहार भने बेलाबखत कच्चा देखिने गरेको छ । अमेरिकी राजदूतसित हालै भेटेर उनले गरेको अनुनयले यही देखाउँछ । कोइरालाले अमेरिकी राजदूतसित एमाओवादीलाई पुराना सहमति पालना गर्ने विषयमा दबाब… Continue reading
मृत्यु भएको साढे चार वर्षपछि पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता स्व. रवीन्द्रनाथ शर्मा भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले सार्वजनिक पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको भन्दै बुधबार उनलाई भ्रष्टाचारीको बिल्ला भिराएको हो । शर्माले मन्त्रीपदमा रहदा २ करोड २७ लाख ७६ हजार ४ सय २४… Continue reading
भारतबाट आयात हुने केही आयुर्बेदिक औषधीहरुमा सतर्क अपनाउनु पर्ने भएको छ । भारतीय बहुराष्ट्रिय कम्पनीहरू डाबर इन्डिया र श्री वैद्यनाथ आयुर्वेद भवन प्रालिले औषधिमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने ब्याक्टेरियासमेत बिक्री गरिरहेको पाइएको छ । डाबर र वैद्यनाथले उत्पादन गरेका बिरामीले प्रयोग गर्ने आयुर्वेदिक औषधिमा हानिकारक ब्याक्टेरिया फेला परेपछि सरकारले दुवै… Continue reading
डा. बाबुराम भट्टराई नेतृत्वको सरकार ढाल्न कसरतमा जुटेका प्रमुख प्रतिपक्षी कांग्रेस र एमाले नेताहरु अहिलेसम्म पूर्ण असफल भएका छन् । संविधान नबनाई संविधानसभा विघटन गराउन पहिलो असफलता हाँसिल गरेका यी दुई दल एमाओवादीलाइ कुर्सीबाट खसाल्न पनि फेल भएका हुन् । राजनीतिक सतरन्जका पुराना खेलाडीहरु कांग्रेस र एमाले हाललाइ संगसंगै भएको… Continue reading
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व राजा ज्ञानेन्द्र शाहको गण्डकी र धौलागिरि भ्रमणलाई लिएर भइरहेका विरोध प्रदर्शनप्रति असहमति जनाएका छन् । गणेशमान सिंह स्मृति केन्द्र टोखाले शुक्रबार काठमाडौंमा गरेको स्मृति सभामा उनले नेपालका सबै क्षेत्रमा भ्रमण गर्न पाउनु हरेक नागरिकको अधिकार रहेको टिप्पणी गरे । ‘नेपालका लागि सबै नागरिक बराबर… Continue reading
by Deepak Shimkhada, Ph.D. The recent incident reported in e-Kantipur about the arrest of Sangita Thapa, owner of Siddhartha Art Gallery, and Manish Harijan, the artist who exhibited his works at the gallery that offended a certain segment of Nepali society is quite disturbing to say the least. The incident… Continue reading
यतिखेर भने राष्ट्रपति डा रामवरण यादवले नितान्त मुलुक बासी र मुलुकका निम्ति सोचेकै हुन्कि भन्ने अनुमान गर्न सकिने भएको छ । उनले राजनीतिक दलबीच सहमति कायम गरी नेपाली जनतालाई यथाशक्य छिटो नयाँ संविधान दिन प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गरे । राजनीतिक दलबीच पटकपटक संवाद भए पनि त्यसले निकास… Continue reading
हस्तिनापुरको संकेत बिना बाबुरामको सरकार ढल्ने छैन भन्ने कुरा बुझ्दा बुझ्दै पनि नेपाली कांग्रेस र एमाले नेताहरुले सांढेको के जाती झर्ला र खांउला भन्दै अभिब्यक्ति दिन छाडेका छैनन् । यो उनिहरुको जनता झुक्क्याउने एउटा चाल मात्र जस्तो देखिन्छ । राजनीतिक संक्रमणक अझ लम्बिने परिस्थितिले देशमा भयावह पैदा हुने भय बढेको… Continue reading
एनेकपा माओबादीका अध्यक्ष प्रचण्डलाइ अहिले उपरोक्त अनुभूती भैरहेको हुनु पर्छ । उनले देनिक पत्रिका समाचारका, प्रधानसम्पादक तथा वाइसिएलका उपत्यका सह–इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखालाइ दिएको एक करोड रुपियाँ प्रचण्डले मेसोनै नपाइ हजम भएको छ । किम कर्तब्यबिमुढ भएका प्रचण्डले एक दिन ‘पत्रिकामा पैसा हाल्यो, अन्तिममा केही न केही, बालुवामा पानी हाले… Continue reading