नागरिकता निरन्तरताबारे एन्आरएन् र कानूनबिद्हरु
संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघको नेतृत्व र बरिष्ठ कानूनबिद्हरु वीच १७ जनवरी २०१३ का दिन मा काठमाण्डौमा एक औपचारिक छलफल भयो । उक्त छलफल खास गरि नागरिकताको बिषयसंग जोडेर सम्पूर्ण गैरआवासीय नेपालीहरु बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनका सन्दर्भ र बिदेशी नागरिकता लिंदा नेपाली नागरिकता… Continue reading